दमास्कस एयरपोर्टमा इजरायली आक्रमणको रूसद्वारा निन्दा

मस्को– रुसले दमास्कस एयरपोर्टमा भएको इजरायली आक्रमणको निन्दा गरेको छ ।  सिरियाको सहयोगी रूसले गाजामा इजरायली युद्धको प्रकाशमा दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायली हवाई आक्रमणलाई उत्तेजक र खतरनाक भन्दै निन्दा गरेको हो। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले आइतवारको आक्रमणले गाजा युद्धले पहिलेदेखि नै फैलिएको क्षेत्रमा तनाव बढाउन सक्ने बताइन्। जाखारोभाले एक विज्ञप्तिमार्फत भनेकी छिन्, ‘हामी […]

सम्बन्धित सामग्री

नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा

नेपालले शान्ति सैनिकमाथि लेबनानमा भएको इजरायली आक्रमणको कडा निन्दा गरेको छ ।

नेपालद्वारा लेबनानस्थित शान्ति सैनिक केन्द्रमाथि इजरायली आक्रमणको निन्दा

नेपालले लेबनानस्थित शान्ति सैनिक केन्द्रमाथि इजरायली पक्षले गरेको आक्रमणको निन्दा गर्दै त्यस्ता गतिविधि तत्काल रोक्न माग गरेको छ।

इजरायली बन्धक उद्धार अभियानमा भएको नागरिक हताहतमा राष्ट्रसङ्घको निन्दा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले साता व्यापी इजरायली बन्धक उद्धार अभियानमा ठुलो सङ्ख्यामा नागरिक हताहत भएकोमा निन्दा गरेको उहाँका प्रवक्ताले बताउनुभएको छ ।

इजरायली आक्रमणमा पत्रकार मारिएकामा निन्दा

नेपाली पत्रकारहरूले इजरायली आक्रमणमा पत्रकारहरू परिरहेको भन्दै निन्दा गरेका छन् । सोमबार पत्रकारहरूले पाटन दरबार स्क्वायरमा प्यालेस्टिनी पत्रकारहरूको सम्झनामा दीप प्रज्वलन गर्दै इजरायली आक्रमणको निन्दा गरेका हुन् ।

इजरायलमाथि 'आतंकवादी आक्रमण'को नेपालद्वारा कडा निन्दा

नेपालले इजरायलमाथि आतंकवादी आक्रमण भएको भन्दै 'कडा निन्दा' गरेको छ । शनिबार साँझ परराष्ट्र मन्त्रालयले प्रेस वक्तव्य जारी गर्दै इजरायली भूमिमा आतंकवादी आक्रमण भएको भन्दै आलोचना गरेको हो ।

अल जाजिराका पत्रकारको हत्याको संयुक्त राष्ट्रसंघको निन्दा

अल जाजिराका पत्रकारको हत्याको संयुक्त राष्ट्रसंघले कडा शब्दमा निन्दा गरेको छ । अल जाजिराका पत्रकार सिरिन अबु अकलेहको गत बुधबार हत्या भएको थियो । इजरायली सेनाको कारबाहीको समाचार संकलन गरिरहेका बेला उनको गोली हानी हत्या भएको थियो । उनका अर्का एकजना साथी सो गोली प्रहारबाट गम्भीर रुपमा घाइते भएका छन् । जेलिनमा इजरायली सैनिकले गरेको […]

जुलुसमा ‘अरब मुर्दावाद’ नारा घन्किदा इजरायलका विदेशमन्त्री रिसाए

एजेन्सी।पूर्वी जेरुसेलममा यहुदीहरुले जुुलुस प्रदर्शन गर्दा नारा घन्किएको थियो–अरब मुर्दावाद।उक्त नारा सुनेपछि इजरायलका विदेशमन्त्री येर लेपिड रिसाउँदै त्यसको निन्दा समेत गरेका छन्।जेरुसेलमलाई प्यालेस्टाइन र इजरायलले दाबी गर्दै आएका छन्।लेपिडले आफ्नो रिस ट्वीटर मार्फ यसरी व्यक्त गरेका थिए,“यहूदी यस्ता हुँदैनन्।यो इजरायलको लागि पनि ठीक छैन। हाम्रो झण्डाले पनि यस्तो भन्न अनुमति दिँदैन। हातमा इजरायली झण्डा लिएर अरब मुर्दाबाद कसरी भन्न सकिन्छ?”

जुलुसमा ‘अरब मुर्दावाद’ नारा घन्किदा इजरायलका विदेशमन्त्री रिसाए

एजेन्सी।पूर्वी जेरुसेलममा यहुदीहरुले जुुलुस प्रदर्शन गर्दा नारा घन्किएको थियो–अरब मुर्दावाद।उक्त नारा सुनेपछि इजरायलका विदेशमन्त्री येर लेपिड रिसाउँदै त्यसको निन्दा समेत गरेका छन्।जेरुसेलमलाई प्यालेस्टाइन र इजरायलले दाबी गर्दै आएका छन्।लेपिडले आफ्नो रिस ट्वीटर मार्फ यसरी व्यक्त गरेका थिए,“यहूदी यस्ता हुँदैनन्।यो इजरायलको लागि पनि ठीक छैन। हाम्रो झण्डाले पनि यस्तो भन्न अनुमति दिँदैन। हातमा इजरायली झण्डा लिएर अरब मुर्दाबाद कसरी भन्न सकिन्छ?”

इजरायली हवाइ हमलामा गाजाको प्रमुख कोभिड-१९ परीक्षण ल्याब क्षतिग्रस्त

एजेन्सी। इजरायली हवाइ आक्रमणमा सोमबार गाजाको प्रमुख कोभिड-१९ परीक्षण केन्द्र क्षतिग्रस्त भएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। अल-रिमाल मार्टियर क्लिनिकका झ्यालहरू फुटेको भिडियोमा देखिन्छ। प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले उक्त हमलाको निन्दा गरेको छ भने इजरायली पक्षले भवनसँगै रहेको हमासको सैन्य समूहमाथि उक्त आक्रमण लक्षित भएको जनाएको छ।