‘विघटनको पक्षमा फैसला नआए आन्दोलन’

प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर सभाबाट तीनवटा सन्देश दिएका छन्। सर्वोच्च अदालतबाट संसद् विघटनको पक्षमा फैसला नआए आफूहरू आन्दोलनमा अघि बढ्ने, पूर्वएमालेहरू एक ठाउँमा हुने र अर्को समूहमा रहेकालाई आफूतिर आकर्षित गर्ने तथा भूमिगत नेत्रविक्रम चन्द ‘विप...

सम्बन्धित सामग्री

अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पको पक्षमा फैसला

अमेरिकी सर्वोच्च अदालतले सर्वसम्मतिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प कोलोराडोमा प्राथमिक मतपत्रमा रहन सक्ने फैसला गरेको छ। राज्यको अयोग्यतालाई अस्वीकार गर्दै सर्वोच्चले ट्रम्पको पक्षमा फैसला गरेको हो। नौ न्यायाधीशमध्ये तीन उदारवादी र ५ रूढिवादीहरू सबैले उक्त निर्णयमा सहमति जनाएका थिए। जनवरी ६, २०२१ मा क्यापिटल दंगा अघिका घटनाहरूमा उनको संलग्नताका कारण राज्यहरूले ट्रम्पलाई मतपत्रबाट हटाउने अनिर्णय गरेका […]

सन्दीप र पलकाे पक्षमा फैसला भएपछि काठमाडाैंमा अदालतविरुद्ध प्रदर्शन

बलात्कार घटनाका आराेपीकाे पक्षमा फैसला गरेकाे भन्दै काठमाडाैंमा अदालतविरुद्ध प्रदर्शन भएकाे छ ।

चिकित्सा शिक्षा: पिजी भर्नाका विषयमा विद्यार्थीको पक्षमा सर्वोच्चको फैसला

सर्वोच्चका न्यायाधिशद्वय डा आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासले चिकित्सा शिक्षा आयोगको माग विपरित विद्यार्थीको पक्षमा अन्तिम फैसला गरेको हो।

भारतीय सर्वोच्च अदालतद्वारा नोटबन्दी गर्ने सरकारी निर्णयको पक्षमा फैसला

काठमाडौँ- भारतको सर्वोच्च अदालतले सोमबार एक हजार र पाँच सय दरका नोटमाथि सरकारले लगाएको प्रतिबन्धलाई सदर गरेको छ । पाँच सदस्यीय इजलासका चार जना न्यायाधीशहरूले केन्द्र सरकारले सन् २०१६ मा उक्त दरका नोट खारेज गर्ने निर्णयको पक्षमा फैसला गरेका हुन् । इजलासकी सदस्य न्यायाधीश बीवी नागरथनाले भने असहमति जनाएकी थिइन् । सरकारको उक्त निर्णय आर्थिक […]

आइजीपी बढुवामा कस्को पक्षमा आउला फैसला

काठमाडौं, ३१ असार । आइजीपीमा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध एआइजी विश्वराज पोखरेलले दायर गरेको रिटमा सुनुवाई सकिएको छ । सुनुवाई सकिएपछि फैसला आउने अपेक्षा गरिएको छ । फैसला पोखरेलको रिटको विपक्षमा आए उनी घर जानेछन् । २० साउनबाट पोखरेल एआइजीका रुपमा उमेरहदले घर जानेछन् । फैसला पोखरेलको पक्षमा आएमा आइजीपी सिंहको फुली खोसिनेछ […]

जग्गासम्बन्धी विवादमा नेपाल स्काउटको पक्षमा फैसला

१३ असार, काठमाडौं । जग्गासम्बन्धी विवादमा उच्च अदालत पाटनले नेपाल स्काउटको पक्षमा फैसला गरेको छ । स्काउटले खड्का ल्याण्ड एण्ड डेभलेपमेन्ट प्रालि विरुद्ध दिएको पुनरावेदन निवेदनमा उच्च अदालत पाटनका न्यायाधीशद्वय राजेन्द्र खरेल र नरिश्वर भण्डारीको संयुक्त इजलासले स्काउटको पक्षमा फैसला गरेको हो । नेपाल स्काउटको लैनचौरस्थित ३ रोपनी जग्गा खड्का ल्याण्ड एण्ड डेभलपमेन्ट प्रालिले १० […]

भूपू गोर्खाको पक्षमा बेलायती अदालतले गर्यो फैसला

समान हक र अधिकारको लागि बेलायत सरकारसँग वर्षौंदेखि लड्दै आएका भूपू गोर्खालाई अर्को सफलता मिलेको छ । भर्खरै मात्र अदालतद्वारा गरिएको फैसला भूपू गोर्खाको पक्षमा रहेको भन्दै गोर्खा भूतपूर्व सैनिक संघ ९गेसो० ले एक विज्ञप्ति जारी गरि खुशी व्यक्त गरेको छ ।बेलायती सेनामा  कार्यरत रहंदा श्रवन शक्ति क्षीण भएको भन्दै गेसोका पूर्व महासचिव तथा केन्द्रीय  सल्लाहकार महेन्द्रलाल राईको नामबाट हवे एण्ड को. ल फर्म र गेसोको सहकार्यमा दर्ता गरिएको मुद्धा गोर्खाहरुको पक्षमा फैसला भएको हो । अदालतको सो

सर्वोच्च अदालतको फैसला देश र जनताका पक्षमा छ : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतको फैसला देश र जनताको पक्षमा भएको बताएका छन्।...

‘नेकपा’ नाम को विवाद : ऋषि कट्टेलको पक्षमा फैसला

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको हो ।ऋषि कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै रिट हालेका थिए । निर्वाचन आयोग विरुद्ध परेको सो मुद्धाको सुनुवाई फागुन १३ मा सकिएको थियो ।  आयोगको ओली–प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता