भूपू गोर्खाको पक्षमा बेलायती अदालतले गर्यो फैसला

समान हक र अधिकारको लागि बेलायत सरकारसँग वर्षौंदेखि लड्दै आएका भूपू गोर्खालाई अर्को सफलता मिलेको छ । भर्खरै मात्र अदालतद्वारा गरिएको फैसला भूपू गोर्खाको पक्षमा रहेको भन्दै गोर्खा भूतपूर्व सैनिक संघ ९गेसो० ले एक विज्ञप्ति जारी गरि खुशी व्यक्त गरेको छ ।बेलायती सेनामा  कार्यरत रहंदा श्रवन शक्ति क्षीण भएको भन्दै गेसोका पूर्व महासचिव तथा केन्द्रीय  सल्लाहकार महेन्द्रलाल राईको नामबाट हवे एण्ड को. ल फर्म र गेसोको सहकार्यमा दर्ता गरिएको मुद्धा गोर्खाहरुको पक्षमा फैसला भएको हो । अदालतको सो

सम्बन्धित सामग्री

भूपू गोर्खा सैनिकको जीवनरक्षा गर्न सर्वोच्चको अन्तरिम आदेश

गोर्खा सैनिकहरूले बेलायती सेनाबाट सेवा निवृत्त सबैलाई समान पेन्सन र सुविधा माग गर्दै आएका छन् । आफूहरूले ब्रिटिश सैनिक सरह सेवासुविधा पाउनुपर्ने माग राख्दै उनीहरु १४ दिनदेखि बेलायतमा आन्दोलनरत छन् ।