अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पको पक्षमा फैसला

अमेरिकी सर्वोच्च अदालतले सर्वसम्मतिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प कोलोराडोमा प्राथमिक मतपत्रमा रहन सक्ने फैसला गरेको छ। राज्यको अयोग्यतालाई अस्वीकार गर्दै सर्वोच्चले ट्रम्पको पक्षमा फैसला गरेको हो। नौ न्यायाधीशमध्ये तीन उदारवादी र ५ रूढिवादीहरू सबैले उक्त निर्णयमा सहमति जनाएका थिए। जनवरी ६, २०२१ मा क्यापिटल दंगा अघिका घटनाहरूमा उनको संलग्नताका कारण राज्यहरूले ट्रम्पलाई मतपत्रबाट हटाउने अनिर्णय गरेका […]