सन्दीप र पलकाे पक्षमा फैसला भएपछि काठमाडाैंमा अदालतविरुद्ध प्रदर्शन

बलात्कार घटनाका आराेपीकाे पक्षमा फैसला गरेकाे भन्दै काठमाडाैंमा अदालतविरुद्ध प्रदर्शन भएकाे छ ।

सम्बन्धित सामग्री

सन्दीप लामिछानेलाई सजाय कम भयो भन्दै सरकारी पक्ष उच्च अदालतमा

काठमाडौँ  : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसला बदर हुनुपर्ने मागसहित सरकारी पक्षले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गरेको छ।न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते पीडित ‘गौशाला २६’ बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्तिस्वरुप पाँच लाख भराउने फैसला सुनाएको थियो। सजाय कम भएको भन्दै पुनरावेदन गरिएको हो।लामिछानेविरुद्ध २०७९ भदौ २१ गते बालिका बलात्कार गरेको उजुरी परेपछि असोज

सन्दीप लामिछानेको बलात्कार आरोपदेखि अन्तिम सुनुवाइसम्म कहिले के भयो?

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको सम्भवत: यसै साता अन्तिम फैसला हुन्छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले मुद्दाको अन्तिम बहसलाई ‘हेर्दाहेर्दै’मा निरन्तरता दिएका छन् । आइतबार मुद्दाको बहस सुरु भएसँगै सोमबार र मंगलबार बिदा परेपछि बुधबारबाट पुन: निरन्तर मुद्दाको बहस हुनेछ। दुवै पक्षका वकिलहरूले बहस पूरा गरेसँगै मुद्दाको अन्तिम फैसला हुने […]

सन्दीप लामिछानेविरुद्धको मुद्दा पाँचौँ नम्बरमा

काठमाडौं– क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको आइतबार सुनुवाइ हुँदै छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा आइतबार सुनुवाइ हुन लागेको हो । न्यायाधीश पण्डितको इजलासमा पाँचौँ नम्बर सन्दीपविरुद्धको मुद्दाको पेसी चढाइएको छ । सन्दीपविरुद्ध जबरजस्ती करणीको अभियोग छ ।  आइतबारबाट हुने भनिएको सुनुवाइ फैसला हुने बताइएको छ । तर, पटक पटक सुनुवाइ स्थगित […]

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ फेरि रोकियो

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला मंगलबार पनि हुन सकेन।

सन्दीप लामिछानेको पुनरावेदन मुद्दामाथि आज सुनुवाई हुँदै

काठमाडौं। बलात्कारको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनको मुद्दामाथि आज सुनुवाई हुँदैछ। सुनुवाइका लागि उनको मुद्दा पाटन उच्च अदालतका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको छ। गत हप्ता लामिछानेको मुद्दा पेशीमा चढाएपनि ‘बार डे’ परेपछि सन्दीप पक्षका वकिलहरूले सो दिनको पेसी स्थगित गरेका थिए।लामिछानेको सम्वन्धमा आज नै कुनै फैसला आउने सम्भावना समेत रहेको बताइएको छ।

सन्दीप लामिछानेको पुनरावेदन पेसी आज

काठमाडौं : बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी आज  परेको छ ।पाटन उच्च अदालतमा हुने पेसीमा आजै बहस र फैसला हुनसक्ने सम्भावना रहेको छ। गत साता नै पेसी तोकिए पनि ‘बार डे’ परेपछि सन्दीप पक्षका वकिलहरूले नै उक्त दिनको पेसी स्थगित गरेका थिए। उनका कानुन व्यवसायीले गत २९ मंसिरमा पुनरावेदन गरेका थिए।आफू निर्दोश भएको दाबी गर्दै आएका लामिछानेले भने बाहिरै बसेर पनि अनुसन्धानलाई सहयोग गर्ने जिकिर गरेका छ

सन्दीप लामिछानेको पुनरावेदन पेसी आज

काठमाडौं, पुस १४ । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी आजका लागि तोकिएको छ । पाटन उच्च अदालतमा हुने पेसीमा आज नै बहस र फैसला हुन सक्ने सम्भावना रहेको छ । गएको साताका लागि पेसी तोकिए पनि ‘बार डे’ परेपछि सन्दीप पक्षका वकिलहरूले नै उक्त दिनको […]

के सन्दीप लामिछाने छुट्लान आज?

काठमाडाैँ- बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी बिहीबार परेकाे छ। पाटन उच्च अदालतमा हुने पेसीमा आज नै बहस र फैसला हुन सक्ने सम्भावना रहेको छ। अघिल्लो साताका लागि नै पेसी तोकिए पनि ‘बार डे’ परेपछि सन्दीप पक्षका वकिलहरूले नै उक्त दिनको पेसी स्थगित गरेका थिए। […]

के सन्दीप लामिछाने १० लाख धरौटीमा छुटेका हुन्?

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने १० लाख रुपैयाँ धरौटीमा रिहा भए। अदालतले अन्तिम फैसला गर्‍यो। के यस्ता समाचारहरु तपाईँले पनि सामाजिक सञ्जालमा देख्नुभएको छ ? त्यसो भए सुरुमा तपाईँलाई के लाग्छ जानौँ। यहाँ क्लिक गरी आफ्नो विचार व्यक्त गर्नुस्। यसरी भयो भाइरल २ लाख ३८ हजार फलोअर्स भएको ‘लभ डायरी’ नामको एउटा… Continue reading

खेलबाट  भद्रजेलतिर सन्दीप

मुद्दाको फैसला नहुँदासम्म पुर्पक्षका लागि थुनामै राख्न आदेश अन्य क्रिकेट खेलाडीहरू प्रधानमन्त्री कप प्रतिस्पर्धामा मैदानमा व्यस्त रहँदा राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानेको दिनचर्या भने खेलबाट जेलतर्फ मोडिएको छ । बालिका बलात्कार...