लन्डन, (एजेन्सी) । सन् २०३० को फिफा विश्वकप आयोजनाका लागि चार राष्ट्रले संयुक्त रूपमा दाबी पेस गरेका छन् । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले संयुक्त रूपमा २०३० को विश्वकप आयोजनाका लागि दाबी पेश गरेको छ । उरुग्वेले सन् १९३० मा पहिलो संस्करणको विश्वकप आयोजना गरेको थियो । त्यसयता उरुग्वेले विश्वकपको आयोजना गरेको […]