विश्वकप आयोजना गर्न अर्जेन्टिनासहित चार राष्ट्रको संयुक्त दावी

एजेन्सी – सन् २०३० को फिफा विश्वकप आयोजनाका लागि अर्जेन्टिनासहित चार राष्ट्रले संयुक्त रुपमा दावी पेश गरेका छन् । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले संयुक्त रुपमा २०३० को विश्वकप आयोजनाका लागि दाबी पेश गरेको छ । उरुग्वेले १९३० मा पहिलो संस्करणको विश्वकप आयोजना गरेको थियो । त्यसयता उरुग्वेले विश्वकपको आयोजना गरेको छैन […]

सम्बन्धित सामग्री

फिफा विश्वकप आयोजक बन्न चार राष्ट्रको दाबी

लन्डन, (एजेन्सी) ।  सन् २०३० को फिफा विश्वकप आयोजनाका लागि चार राष्ट्रले संयुक्त रूपमा दाबी पेस गरेका छन् । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले संयुक्त रूपमा २०३० को विश्वकप आयोजनाका लागि दाबी पेश गरेको छ । उरुग्वेले सन् १९३० मा पहिलो संस्करणको विश्वकप आयोजना गरेको थियो । त्यसयता उरुग्वेले विश्वकपको आयोजना गरेको […]

२०३० को विश्वकप आयोजनाका लागि चार कोपा राष्ट्रको संयुक्त प्रस्ताव

काठमाडौं :  ८ वर्षपछि हुने विश्वकप फुटबलका लागि दक्षिण अमेरिकाका चार राष्ट्रले संयुक्त प्रस्ताव पेश गरेका छन्। सन् २०३० को फिफा विश्वकप आयोजनाका लागि अर्जेन्टिना,  चिली,  उरुग्वे र पाराग्वेले संयुक्त रुपमा विश्वकप आयोजनाका लागि दाबी पेश गरेका हुन्।उरुग्वेले सन् १९३० मा पहिलो संस्करणको विश्वकप आयोजना गरेको थियो।  एक शताब्दीपछि उरुग्वे पुन विश्वकप आयोजनाका लागि इच्छुक बनेको हो। दक्षिण अमेरिकी फुटबल महासंघका अध्यक्ष अलेजान्ड्रो डोमिन्गुएजले २०३० को विश्वकप आयोजना गर्नु महादेशकै

फिफा विश्वकप २०३० आयोजनाका लागि चार देशको दाबी

काठमाडौँ– सन् २०३० को फिफा विश्वकप आयोजनाका गर्नका लागि चार देशले प्रस्ताव पेश गरेका छन् । चिली, अर्जेन्टिना, उरुग्वे र पाराग्वेले संयुक्त रुपमा २०३० को विश्वकप आयोजनाका लागि प्रस्ताव पेश गरेका हुन् । फिफाले २०२४ मा २०३० को विश्वकप आयोजना गर्ने राष्ट्रको घोषणा गर्नेछ । अर्जेन्टिनाले १९७८ र चिलीले १९६२ को विश्वकप आयोजना गरेको थियो […]

ट्वान्टी–२० विश्वकप २०२४ अमेरिका र वेस्ट इन्डिजमा हुने

काठमाडौं । सन् २०२४ को ट्वान्टी–२० विश्वकप क्रिकेट अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने भएका छन् । जुन २०२४ मा हुने विश्वकप क्रिकेट दुई देशले गर्ने पक्का भएको छ । यस्तै, आईसीसीले सन् २०३१ सम्मको विश्वकप आयोजना गर्ने राष्ट्रको टुंगो लगाएको छ । सन् २०२५ को फेब्रुअरीमा हुने विश्वकपको...