२०३० को विश्वकप आयोजनाका लागि चार कोपा राष्ट्रको संयुक्त प्रस्ताव

काठमाडौं :  ८ वर्षपछि हुने विश्वकप फुटबलका लागि दक्षिण अमेरिकाका चार राष्ट्रले संयुक्त प्रस्ताव पेश गरेका छन्। सन् २०३० को फिफा विश्वकप आयोजनाका लागि अर्जेन्टिना,  चिली,  उरुग्वे र पाराग्वेले संयुक्त रुपमा विश्वकप आयोजनाका लागि दाबी पेश गरेका हुन्।उरुग्वेले सन् १९३० मा पहिलो संस्करणको विश्वकप आयोजना गरेको थियो।  एक शताब्दीपछि उरुग्वे पुन विश्वकप आयोजनाका लागि इच्छुक बनेको हो। दक्षिण अमेरिकी फुटबल महासंघका अध्यक्ष अलेजान्ड्रो डोमिन्गुएजले २०३० को विश्वकप आयोजना गर्नु महादेशकै