चिसो काठमाडौंमा विश्वकपको सरगर्मी (फोटोफिचर)

काठमाडौं । कतारमा सन् २०२२ को नोभेम्बर २१ तारिखबाट फिफा विश्वकप फुटबल प्रतियोगिता सुरू भएको छ । डिसेम्बर १८ सम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत प्रारम्भिक चरणमा ८ समूहमा विभाजित रहेर ३२ राष्ट्र प्रतिष्पर्धा गरेका थिए । जसमा हालसम्म प्रि–क्वाटर फाइनलमा पुग्ने १६ राष्ट्रको टुंगो लागिसकेको छ भने बाँकी १६ राष्ट्र प्रतियोगिताबाट बाहिरिसकेका छन् । साथै आज […]