काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०७८-०७९ दर्ता भएका अधिकांश उजुरीमा स्थानीय तहका जनप्रतिनिधिहरूको भ्रष्टाचारसँग सम्बन्धित रहेको पाइएको छ । आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुधबार बुझाएको ३२ औं वार्षिक प्रतिवदेनमा अधिकांश उजुरी स्थानीय तहका जनप्रतिनिधिहरूसँग सम्बन्धित रहेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभएको हो ।राष्ट्रपतिसमक्ष बुझाइएको प्रतिवदेनबारे जानकारी दिन आयोगले आयोजना गरेको पत्रकार […]