जसपा विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तानातानमा

जनकपुरधाम । जनता समाजवादी पार्टी औपचारिक रुपमै विभाजन भएको छ । महन्थ ठाकुर जसपा नेपाल लोकतान्त्रिक पार्टी दर्ताको प्रक्रियामा अघि बढेका छन् । दल विभाजनसम्बन्धी अध्यादेशले जसपा विभाजन भएसँगै नेता तथा सांसद आफ्नोतिर पार्ने खेल सुरु भएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा र महन्थ ठाकुर नेत्तृत्वको जसपा (लोकतान्त्रिक) बनेपछि दुई दलमा सांसद तानातानको खेल […]