सुस्तायो जनप्रतिनिधिलाई प्रशिक्षण  दिने स्थानीय विकास प्रतिष्ठान

स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई तालिम दिन स्थापित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान सुस्ताएको छ । सरकारले तल्ला संरचना खोसेर कार्यप्रकृतिसँग मिल्ने वैदेशिक सहायताको अर्को कार्यक्रम सञ्चालन गरेपछि प्रतिष्ठान कमजोर बन्दै गएको...