काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले व्यक्तिगत नाममा आएको निमन्त्रणामा विदेश भ्रमणको अनुमति नपाउने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भदौ २१ गते राज्य मन्त्रिस्तरीय निर्णयबाट नयाँ प्रावधान ल्याएको छ । पछिल्लो समय प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिलाई आएका विदेश भ्रमणको सहमतिका लागि आउने सिफारिसमा व्यक्तिगत निमन्त्रणा बढी आएको भन्दै कार्यालयले कडाइ गरेको हो । […]