बालबिवाह अन्त्यका लागि सरोकारवालाहरुको एक्येबद्धता
बालविवाह अन्त्यका लागि स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरुले एक्येबद्धता जनाएका छन्। कालिकोटमा आयोजित बृहत् अन्तरक्रिया कार्यक्रममा बालविवाह अन्त्यकालागि स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरुले एक्येबद्धता जनाएका हुन्।...
कालिकोट । रास्कोट नगरपालिकामा वालविवाह विरूद्व टोल टोलाा किशोर तथा किशोरी जागेका छन् । बालबिवाह रोकथाम तथा न्युनिकरण का लागि समुदायमा सचेतना र्याली गर्दै रास्कोट नगरपालिका ४ मा किशोर तथा किशोरी जागेका हुन । वडा बालअधिकार समिति द्वारा रास्कोट नगरपालिका वडा नं ४ मा वृहत समुदायमा सचेतना र्याली गरिएको हुरेन्डेक नेपालका फिल्ड सुपरभाइजर अनिता भारतीले […]
The post बालविवाहबिरूद्ध टोल–टोलमा किशोर किशोरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
यहाँको तातोपानी गाउँपालिकाले बालमैत्री तथा बालविवाहमुक्त गाउँपालिका बनाउन पाँच वर्षे रणनीतिक कार्ययोजना तयार गरेको छ । आगामी २०८३ सम्म तातोपानीलाई बालविवाहमुक्त र बालमैत्री पालिका बनाउन पाँच वर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा तयार भएको हो । तातोपानीले आफ्नो १२औं गाउँसभाबाट बालबिवाह न्यूनीकरण गर्न पाँच वर्षे रणनीति तयार गर्ने नीति पारित गरेको थियो । सोमबार सम्पन्न दुईदिने कार्यशाला […]
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा विश्वकीर्तिमान बनाउनुभएकी आरोही तथा सामाजिक अभियन्ता कल्पना महर्जनले बालविवाह रोकथाम अभियानलाई ललितपुरबाट सुरु गर्नुभएको छ । उहाँले २०७६ जेठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट उद्घोष गरेको बालविवाह रोकथाम अभियानलाई ललितपुरबाट सुरु गर्नुभएको हो । गोदावरी नगरपालिकासँगको सहकार्यमा शान्ति शिक्षा अभियान नेपालको आयोजनामा गोदावरी नगरपालिका–८ डुकुछापको सामुदायिक विद्यालयका विद्यार्थीका …
–राजु विश्वकर्मा नेपालको कानूनमा २० वर्ष उमेर नपुगी विवाह गर्न नपाइने व्यवस्था रहे पनि धनुषामा अझै बालविवाह भइरहेको छ । केटा र केटीको उमेर २० वर्ष नपुगी विवाह गर्नु हुन, त्यस्तो विवाह कानूनीरुपमा स्वतःबदर हुन्छ र दण्डितसमेत हुने कुरा अधिकांशलाई थाहा नहुँदा सानै उमेरमा विवाह गराई दिनेक्रम बढेको हो । बालविवाह हुनेक्रम बढेपछि धनुषा […]
म्याग्दी । समाजका हुने बालबिवाह र गलत अभ्यास न्यूनीकरणमा किशोरीहरूलाई सचेत र सक्रिय बनाउन बेनीमा जिल्लास्तरीय किशोरी सम्मेलन गरिएको छ । संगम म्याग्दी, सामाजिक विकास कार्यालय, धौलागिरी गाउँपालिकासँग समन्वय र गल्स फस्ट फन्डको आर्थिक सहयोग जिल्लास्तरीय प्रथम किशोरी सम्मेलन गरिएको हो ।समुदायमा रहेका गलत अभ्यासहरूलाई न्युनीकरणमा किशोरीलाई सक्रिय गराउने उद्देश्यले २५ विद्यालयबाट १ सयभन्दा बढी […]
जुम्लामा पछिल्लो समय बालबिवाह बढ्दै गएको छ । बालबिवाहको यकिन तथ्यांक कतै नभए पनि जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको तथ्यांकलाई आधार मान्ने हो भने जुम्लामा पछिल्लो बालबिवाह ह्वात्तै बढेको छ ।स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार गत आवमा मात्रै जुम्लाका ८ सय ६० जना २० वर्ष नपुग्दै आमा बनेका छन् । जुम्लाका एक नगरपालिका सहित ७ गाउँपालिकाका ८ […]
गत वर्ष रोल्पा अस्पतालमा भएका ३ सय ५४ सुत्केरी मध्य ५६ जना २० वर्ष मुनि उमेर समुहका थिए। ति मध्य ८ जना किशोरीको अप्रेशन गरेर सुत्केरी गराउनु परेको थियो। त्यसो त १ सय ६७ जनाले सुरक्षित गर्भपतन सेवा लिएकोमा १७ जना २० वर्ष मुनि उमेर समुहका छन्।...
जाल्पा एकीकृत विकास समाज (जीड्स) उदयपुरको आयोजना र रौतामाई गाउँपालिकाको समन्वयमा सम्पन्न २ चरण्को तालिममा सहभागी सरोकारवालाहरुले किशोरकिशोरीमैत्री काममा एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका हुन्।...