पाकिस्तानका राष्ट्रपतिले भने- मुस्लिम नरसंहारमा भारत संलग्न छ

पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्वीले भारतले मुस्लिमहरूको नरसंहार र मानवअधिकार उल्लंघन गरेको आरोप लगाएका छन्। पाकिस्तान भ्रमणमा आएका अमेरिकी सांसद अल्हान उमरसँगको भेटमा राष्ट्रपति अल्वीले यी कुरा बताएका हुन्। राष्ट्रपति अल्वीले अमेरिकासँगको लामो समयदेखिको सम्बन्धलाई पाकिस्तानले ठूलो महत्त्व दिएको बताए। राष्ट्रपति अल्वीले दुई देशबीचको पारस्परिक सम्बन्धले शान्ति र विकासलाई प्रवर्द्धन गर्ने बताइन् उनले भनिन्, ‘दुई […]

सम्बन्धित सामग्री

मुस्लिम समुदायको पवित्र रमजान शुक्रबारदेखि

इस्लाम धर्मावलम्बीको सबभन्दा ठूलो पर्व रमजान रोजा आइतबारदेखि सुरु हुँदै छ । खाडी मुलुक सउदी, कतारलगायतका देशहरूमा बिहीबारदेखि नै सुरु भए पनि नेपाल, भारत, पाकिस्तान, बगंलादेशलगायत दक्षिण एसियामा शुक्रबारदेखि रोजा हुँदै छ ।

भारत सरकारले मुस्लिम समूह पीएफआईमाथि किन प्रतिबन्ध लगायो ?

नयाँ दिल्ली । भारत सरकारले आतंकवादी समूहहरूसँग सम्बन्ध रहेको आरोपमा विवादास्पद मुस्लिम समूह 'पपुलर फ्रन्ट अफ इन्डिया (पीएफआई)' माथि पाँच वर्षका लागि प्रतिबन्ध लगाएको छ । गएको दुई सातामा सरकारी अधिकारीहरूले भारतका थुप्रै राज्यमा पीएफआईका कार्यालयहरूमा छापा मारेर धेरै नेतालाई गिरफतार गरेका थिए । सरकारले बुधबार बिहान प्रतिबन्धको घोषणा गरेको हो । पीएफआईले भने सरकारको आरोप...

बेलायतमा हिन्दु –मुस्लिम समुदायबीच झडप

लन्डन नजिकैको लेस्टरमा शनिबार दुई सम्प्रदायहरू हिन्दु र मुस्लिमबीच ठुलो तनाव उत्पन्न भएपछि प्रहरी र स्थानीय नेताले मानिसहरूलाई शान्ति कायम राख्न आग्रह गरेका छन् । प्रहरीका अनुसार त्यस स्थानमा ‘अचानक प्रदर्शन’ सुरु भएको थियो । घटनासँग जोडेर दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ । र तनाव भड्किन नदिने त्यस भेगमा केही दिन ठुलो सङ्ख्यामा प्रहरीको उपस्थिति रहने पनि प्रहरीले जनाएको छ ।गत अगस्ट २८ मा एसिया कप क्रिकेट प्रतियोगितामा भारत र पाकिस्तानबीच भएको खेलपछि दुई समुदायका मानिसहरूबी

अगष्ट १४ मा ब्रिटिस भारतबाट छुट्टिएको थियो पाकिस्तान, यसरी कोरिएको थियो सिमाना

पचहत्तर वर्षअघि बेलायती अधिवक्ता सर सिरिल ¥याडक्लिफलाई ब्रिटिश शासित भारतलाई दुई नयाँ र स्वतन्त्र राष्ट्रबीच सिमा कोर्ने जिम्मेवारी दिइएको थियो । त्यसबाट जन्मिने मुलुकहरुमध्ये एउटा हिन्दू बहुल भारत हुने थियो भने अर्को मुस्लिम बहुल पाकिस्तान हुने थियो । २०० वर्षदेखि बेलायती उपनिवेश रहेका यो भूमिलाई धर्मका आधारमा विभाजित गर्ने जिम्मा भारतीय महाद्वीपमा कहिले पाइला नटेकेका ¥याडक्लिफलाई दिइएको थियो । ठाउँ-ठाउँमा साम्प्रदायिक हिंसा भड्किरहेको संवेदनशिल समयमा उनलाई यो काम पाँच

सत्तारूढ दलका नेताले मुस्लिम धर्मगुरुबारे गरेको टिप्पणीले भारत समस्यामा

सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का प्रवक्तासहितका दुई नेताले मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदमाथि गरेको टिप्पणीलाई लिएर भारत सरकार र खाडी देशसँग कुटनीतिक विवाद बढेको छ ।   भाजपाका नेताले मुस्लिम धर्मगुरु मोहम्मदमाथि अपमान गरेको भन्दै मध्यपूर्वमा विरोध भएपछि सत्तारूढ भारतीय जनता पार्टीले पार्टी प्रवक्ता नुपूर शर्मालाई निलम्बन गरेको छ भने दिल्ली मिडिया प्रमुख नवीन कुमार जिन्दललाई निष्कासन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  इरान, इराक, कुवेत, कतार, साउदी अरेबिया, ओमान, यूएई, जोर्डन, अफगानिस्तान, ...

‘बुल्ली बाई’ नामक मोबाइल एपमा मुस्लिम महिलालाई बिक्रीमा राखेपछि…

एजेन्सी, २० पुस। भारत सरकारले मुस्लिम महिलालाई बिक्रीमा राख्ने भारतीय एप बन्द गराएको छ। मुस्लिम महिलालाई अपमानित गरेको र बिक्रीमा राख्ने गरेको आरोपमा सरकारले ‘बुल्ली बाई’ नामक एप बन्द गराएको हो। दुईवटा भारतीय राज्यहरुमा करिब सयभन्दा बढी मुस्लिम महिलाको तस्बिर उक्त एपमा अपलोड गरी बिक्रीमा राखिएको भन्दै प्रहरीसामु उजुरी परेको थियो । सोही आधारमा अनुसन्धान […]

भारतमा केटीको बिहे गर्ने उमेर बढाइने : मुस्लिम र कम्युनिष्टद्वारा विरोध

नयाँ दिल्ली : भारत सरकारले केटीको विवाहको न्यूनतम उमेर २१ वर्ष पुर्‍याउने घोषणा गरेसँगै कम्युनिष्ट र मुस्लिमले चर्काे विरोध गरेका छन्।गत बुधबार भारतको केन्द्रीय मन्त्रिपरिषद्‌ले बिहेका लागि केटीको उमेर न्यूनतम उमेर १८ वर्षबाट २१ वर्ष पुर्‍याउने प्रस्ताव अनुमोदन गरेको थियो। सरकारले हिउँदे अधिवेशनमा विधेयक संसद्‌मा पेस गर्ने जानकारी दिएको छ।अल इण्डिया मजलिस-ए-इत्तेहादुल मुस्लिमका अध्यक्ष तथा लोकसभा सांसद असदुद्दीन ओवैसीले उक्त निर्णय आएसँगै मोदी टोले

भारतमा केटीको बिहे गर्ने उमेर बढाइने : मुस्लिम र कम्युनिष्टद्वारा विरोध

नयाँ दिल्ली : भारत सरकारले केटीको विवाहको न्यूनतम उमेर २१ वर्ष पुर्‍याउने घोषणा गरेसँगै कम्युनिष्ट र मुस्लिमले चर्काे विरोध गरेका छन्।गत बुधबार भारतको केन्द्रीय मन्त्रिपरिषद्‌ले बिहेका लागि केटीको उमेर न्यूनतम उमेर १८ वर्षबाट २१ वर्ष पुर्‍याउने प्रस्ताव अनुमोदन गरेको थियो। सरकारले हिउँदे अधिवेशनमा विधेयक संसद्‌मा पेस गर्ने जानकारी दिएको छ।अल इण्डिया मजलिस-ए-इत्तेहादुल मुस्लिमका अध्यक्ष तथा लोकसभा सांसद असदुद्दीन ओवैसीले उक्त निर्णय आएसँगै मोदी टोले

अफगानिस्तानबाट भारत आइपुगेका एक बालकको भावुक तस्वीर

काबुलमा फसेका भारतीय नागरिकहरुलाई बोकेर आइतबार दुई उडान भए। ति विमानले अफगानिस्तानमा फसेका भारतीय नागरिक दिल्ली ल्याइपुर्‍याएको थियो।ति उडानमा भारतीय मात्र होइन अफगानी नागरिक पनि थिए। अफगानिस्तानी नागरिक ज्यादातर सिख, हिन्दु र मुस्लिम सामेल थिए।दिल्ली एअरपोर्टमा आमासँग आएका एक बालकले यतिबेला सबैको ध्यान खिचेको छ।रविन्द्र सिंहले खिचेको उक्त बालकको तस्वीर यतिबेला सामाजिक संजालमा भाइरल बनेको छ। अघिल्लो हप्ता तालिबानले काबुल कब्जा गरेपछि काबुल छोड्नेको भिड विमानस्थलमा देखिएको छ। विश्वक