नयाँ दिल्ली । भारत सरकारले आतंकवादी समूहहरूसँग सम्बन्ध रहेको आरोपमा विवादास्पद मुस्लिम समूह 'पपुलर फ्रन्ट अफ इन्डिया (पीएफआई)' माथि पाँच वर्षका लागि प्रतिबन्ध लगाएको छ ।
गएको दुई सातामा सरकारी अधिकारीहरूले भारतका थुप्रै राज्यमा पीएफआईका कार्यालयहरूमा छापा मारेर धेरै नेतालाई गिरफतार गरेका थिए ।
सरकारले बुधबार बिहान प्रतिबन्धको घोषणा गरेको हो । पीएफआईले भने सरकारको आरोप...