नयाँ दिल्ली : भारत सरकारले केटीको विवाहको न्यूनतम उमेर २१ वर्ष पुर्याउने घोषणा गरेसँगै कम्युनिष्ट र मुस्लिमले चर्काे विरोध गरेका छन्।गत बुधबार भारतको केन्द्रीय मन्त्रिपरिषद्ले बिहेका लागि केटीको उमेर न्यूनतम उमेर १८ वर्षबाट २१ वर्ष पुर्याउने प्रस्ताव अनुमोदन गरेको थियो। सरकारले हिउँदे अधिवेशनमा विधेयक संसद्मा पेस गर्ने जानकारी दिएको छ।अल इण्डिया मजलिस-ए-इत्तेहादुल मुस्लिमका अध्यक्ष तथा लोकसभा सांसद असदुद्दीन ओवैसीले उक्त निर्णय आएसँगै मोदी टोले