भारतमा केटीको बिहे गर्ने उमेर बढाइने : मुस्लिम र कम्युनिष्टद्वारा विरोध

नयाँ दिल्ली : भारत सरकारले केटीको विवाहको न्यूनतम उमेर २१ वर्ष पुर्‍याउने घोषणा गरेसँगै कम्युनिष्ट र मुस्लिमले चर्काे विरोध गरेका छन्।गत बुधबार भारतको केन्द्रीय मन्त्रिपरिषद्‌ले बिहेका लागि केटीको उमेर न्यूनतम उमेर १८ वर्षबाट २१ वर्ष पुर्‍याउने प्रस्ताव अनुमोदन गरेको थियो। सरकारले हिउँदे अधिवेशनमा विधेयक संसद्‌मा पेस गर्ने जानकारी दिएको छ।अल इण्डिया मजलिस-ए-इत्तेहादुल मुस्लिमका अध्यक्ष तथा लोकसभा सांसद असदुद्दीन ओवैसीले उक्त निर्णय आएसँगै मोदी टोले

सम्बन्धित सामग्री

मुस्लिम कैदीबन्दीद्वारा कारागारमै इद

मुस्लिम समुदायका कैदीबन्दीले शनिबार कपिलवस्तु कागरागारभित्रै इदउल फित्र मनाएका छन्।

अफगानिस्तानको पाठ्यक्रम मुस्लिम कानुन अनुसार पुनरावलोकन गरिने

अफगानिस्तानको पाठ्यक्रमलाई मुस्लिम कानुन अनुसार परिमार्जन गरिने भएको छ । अफगानिस्तानमा तालिबान सरकार गठन भएपछि मुस्लिम कानुनलाई प्राथमिकता दिँदै आएकाले पाठ्यक्रम पनि त्यही अनुसार परिमार्जन गर्न लागिएको हो ।

अलिगढ मुस्लिम विश्वविद्यालयमा सनातन धर्म पढाई हुने

अब उत्तर प्रदेशको अलीगढ मुस्लिम विश्वविद्यालयको इस्लामिक अध्ययन विभागमा पनि सनातन धर्म पढाइने भएको छ । अलीगढ मुस्लिम विश्वविद्यालयमा  स्नातकोत्तर विद्यार्थीहरूको लागि सनातन धर्मको पाठ्यक्रम ल्याइएको छ। अलीगढ मुस्लिम विश्वविद्यालयका प्रवक्ता उमर सलीम पिरजादाले भने – ‘अलीगढ मुस्लिम विश्वविद्यालय एक समावेशी विश्वविद्यालय हो जहाँ सबै धर्मका विद्यार्थीहरू आउँछन्। त्यसैले हामीले इस्लामिक अध्ययन विभाग (एमए) मा […]

सरकारले मुस्लिम र पीडित समुदायलाई थप सहयोग गर्ने

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सरकारले मुस्लिम र पीडित समुदायलाई थप सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।आइतबार मुस्लिम आयोगले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले सरकारले मुस्लिम र पीडित समुदायलाई थप सहयोग गर्ने गर्ने विश्वास व्यक्त गरेका हुन् । उनले मुस्लिम समुदाय देशको प्रगति, उन्नति र समृद्धिको लागि अघि बढेको समुदाय भएको […]

संयुक्त राष्ट्रसंघ–मुस्लिम आयोगका प्रतिनिधि भेट

संयुक्त राष्ट्रसंघले नेपालमा रहेका मुस्लिम समुदायको अवस्थाको बारेमा चासो राखेको छ ।मंगलबार मुस्लिम आयोगका पदाधिकारीलाई आयोगको कार्यालयमा भेट गरी संयुक्त राष्ट्रसंघको एक प्रतिनिधि मण्डलले नेपालमा रहेका मुस्लिम समुदायको आर्थिक, सामाजिक अवस्था र मुस्लिम समुदायलाई परेका समस्याहरुको सम्बन्धमा चासो व्यक्त गरेको हो । संयुक्त राष्ट्रसंघको चरम गरिबी र मानव अधिकार हेर्ने विशेष टोलीको संयोजक ओलीभर डे […]

नेपालका मुस्लिम समुदायको अवस्थाबारे राष्ट्रसंघको चासो

काठमाडौँ– संयुक्त राष्ट्रसंघले नेपालमा रहेका मुस्लिम समुदायको अवस्थाको बारेमा चासो राखेको छ। मंगलबार मुस्लिम आयोगका पदाधिकारीहरुलाई आयोगको कार्यालयमा भेट गरी संयुक्त राष्ट्रसंघको एक प्रतिनिधि मण्डलले नेपालमा रहेका मुस्लिम समुदायको आर्थिक, सामाजिक अवस्था र मुस्लिम समुदायलाई परेका समस्याहरुको सम्बन्धमा चासो व्यक्त गरेको हो। संयुक्त राष्ट्रसंघको चरम गरिबी र मानव अधिकार हेर्ने विशेष टोलीको संयोजक ओलीभर डे […]

नेपालमा मुस्लिम समुदायको अवस्थाबारे राष्ट्रसंघको चासो

संयुक्त राष्ट्रसंघले नेपालमा रहेका मुस्लिम समुदायको अवस्थाको बारेमा चासो राखेको छ। मंगलबार मुस्लिम आयोगका पदाधिकारीहरुलाई आयोगको कार्यालयमा भेट गरी राष्ट्रसंघको एक प्रतिनिधि मण्डलले नेपालमा रहेका मुस्लिम समुदायको आर्थिक, सामाजिक अवस्था...

आज मोहोम्मद जयन्ती, मुस्लिम समुदायलाई सार्वजनिक बिदा

काठमाडौं । मुस्लिम समुदायले आज मोहोम्मद जयन्ती मनाउँदैछन् । मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्ती १४९६ को अवसरमा आज मुस्लिम समुदायलाई सार्वजनिक विदा दिएको छ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल–अल्लाहो अलैहे वसल्लमको शुभ जन्मोत्सवलाई मुस्लिम धर्मावलम्बीले विशेष दिनको रुपमा मनाउने गरेका छन् । मोहोम्मद जयन्तीको अवसरमा आज राष्ट्रिय मुस्लिम आयोगलगायतका मुस्लिम संघ संस्थाले विविध कार्यक्रम […]

मुस्लिम आयोग र केन्द्रीय तथ्यांक विभागबीच छलफल

मुस्लिम आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरूमा मुस्लिम गणक राख्न आग्रह गरेको छ ।मुस्लिम आयोग र केन्द्रीय तथ्यांक विभागबीच सोमबार ललितपुरमा भएको छलफलमा आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरूमा मुस्लिम गणक राख्न आग्रह गरेको हो । छलफलपछि न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले गत जनगणनामा कतै मुस्लिम र कतै मुसलमान लेखिएको […]

कांग्रेस महाधिवेशनको बिषयमा आन्दोलित मुस्लिम समुदाय

झापा, भदौ २३ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई लिएर नेपाल मुस्लिम संघ आन्दोलनमा उत्रिएको छ । वडा तहभन्दामाथि कुनै पनि तहमा मुस्लिम समुदायको प्रतिनिधित्व हुने गरी आरक्षण नछुट्याएको भन्दै नेपाल मुस्लिम संघ आन्दोलनमा उत्रिएको हो । वडा तह भन्दा माथि सबै तहमा मुस्लिम समुदायबाट प्रतिनिधित्व हुने गरी प्रत्येक निर्वाचन क्षेत्र तथा संघीय निर्वाचन क्षेत्रबाट […]