बेलायतमा हिन्दु –मुस्लिम समुदायबीच झडप

लन्डन नजिकैको लेस्टरमा शनिबार दुई सम्प्रदायहरू हिन्दु र मुस्लिमबीच ठुलो तनाव उत्पन्न भएपछि प्रहरी र स्थानीय नेताले मानिसहरूलाई शान्ति कायम राख्न आग्रह गरेका छन् । प्रहरीका अनुसार त्यस स्थानमा ‘अचानक प्रदर्शन’ सुरु भएको थियो । घटनासँग जोडेर दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ । र तनाव भड्किन नदिने त्यस भेगमा केही दिन ठुलो सङ्ख्यामा प्रहरीको उपस्थिति रहने पनि प्रहरीले जनाएको छ ।गत अगस्ट २८ मा एसिया कप क्रिकेट प्रतियोगितामा भारत र पाकिस्तानबीच भएको खेलपछि दुई समुदायका मानिसहरूबी

सम्बन्धित सामग्री

सुनकसामु चुनौतीका चाङ

करिब दुई साताअघि बेलायतको ५७ औं प्रधानमन्त्री नियुक्त भएलगत्तै ऋषि सुनकले विभिन्न कीर्तिमान कायम गरे । भारतीयमूलका उनी बेलायतमा दुई शताब्दीयता सबैभन्दा कम उमेर ४२ वर्षमा प्रधानमन्त्री भए । पहिलो अश्वेत, हिन्दु प्रधानमन्त्री एवं बेलायती राजाभन्दा पनि धनी जस्ता रेकर्ड उनको नाममा छन् ।

ऋषि सुनकको पद भारतीयको प्रताप होइन, विविधता स्वीकार्ने बेलायती नीति हो

बेलायतमा एक हिन्दु नागरिक सत्तासीन हुने अवसरलाई बेलायती समाजमा हिन्दुत्व वा भारतीयको प्रतापको रूपमा नभई त्यहाँ विविधता र विभिन्नताप्रति क्रमशः बढिरहेको स्वीकृतिको परिणामको रूपमा हेरिनुपर्छ। टोरी पार्टीले सुनकको सट्टा साजिद जाविदलाई आफ्नो नेता चुन्न सक्छ।

बेलायतमा गाईको गोबरबाट बिजुली उत्पादन, एउटा गाईको गोबरले ३ घर झलमल

गाईको गोबरको प्रयोगका बारेमा त हामीलाई थाहै होला । गोबरलाई मलखादको रुपमा तथा बायोग्याँस उत्पादनमा पनि प्रयोग गरिन्छ । हिन्दु धर्मशास्त्रमा त गाईको गहुँत र गोबरलाई पवित्र मानेर लिपपोतमा प्रयोग देखि पञ्चगव्यमा सेवन समेत गरिन्छ …

पाकिस्तानको हिन्दु मन्दिरमाथिको आक्रमण अमानवीय र अस्वीकार्य : अल्ताफ हुसेन

लन्डन ।  मुत्तहिदा कौमी मूभमेन्ट (एमक्यूए) पार्टीका संस्थापक अल्ताफ हुसेनले पाकिस्तानको पञ्जाब प्रान्तको रहिम यार खानमा रहेको हिन्दू मन्दिरमा भएको आक्रमण र तोडफोडको कडा निन्दा गरेका छन् । बेलायतमा निवार्सित जीवन बिताइरहेका ...