हुथी समुहको हतियार भण्डारमा अमेरिकी आक्रमण

अमेरिकी लडाकू विमानले यमनी हुथी समुहको अत्याधुनिक हतियार भण्डारण केन्द्रमा आक्रमण गरेको छ । हुथी समूह यमनमा सक्रिय रहेको इरान समर्थित विद्रोही समूह हो । पेन्टागनले ‘रेड सी’ र एडेनको खाडीमा अन्तर्राष्ट्रिय जलक्षेत्रमा यात्रा गर्ने सैन्य र नागरिक जहाजहरूलाई लक्षित गर्न प्रयोग गरिने विभिन्न हतियारहरू रहेका बताएको छ । हुथीद्वारा सञ्चालित अल मसिराह टेलिभिजन नेटवर्कले […]

सम्बन्धित सामग्री

सिरियास्थित इरानको हतियार भण्डारमा अमेरिकाको आक्रमण

अमेरिकाले पूर्वी सिरियामा इरानको एक हतियार भण्डारमा आक्रमण गरेको छ। इरानको रेभोल्युसनरी गार्ड र इरान समर्थित समूहले प्रयोग गर्दै आएको हतियार भण्डारमा हवाइ आक्रमण गरेको पेन्टागनले जनाएको छ। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले अमेरिकी रक्षा बलविरुद्धको आक्रमणको जवाफमा लडाकु जहाज एफ–फिप्टिनद्वारा हतियार भण्डारमा आक्रमण गरिएको बताएका छन्। अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण शुरु गरेयता अमेरिकाले मध्यपूर्वी देशमा इरान समर्थित लडाकुमाथि आक्रमण बढाएको छ। यो बीचमा अमेरिकाले कम्तीमा ४० वटा

इरानबाट खरिद गरेको चार सय ड्रोन हतियार रुसले युक्रेनमा प्रयोग गरिसक्यो: अमेरिका

इरानबाट खरिद गरेको चार सय ड्रोन हतियार रुसले युक्रेनमा आक्रमण गरिसकेको पनि अमेरिकी दाबी छ ।

अमेरिकाले युक्रेनलाई पठायो ४ सय मिलियन डॉलर बराबरको सैन्य उपकरण र हतियार

रुससँग युद्ध लडिरहेको युक्रेनलाई अमेरिकाले फेरि सैन्य सहयोग गरेको छ । अमेरिकी रक्षा मन्त्रालयले युक्रेनलाई ४०० मिलियन डलर अर्थात करिब ३२०० करोड रुपैयाँ बराबरको सैन्य उपकरण र हतियार पठाएको बताएको छ । रक्षा मन्त्रालयले यो सहयोग युक्रेनको रक्षा आवश्यकता पूरा गर्नका लागि भएको बताएको छ । फेब्रुअरी २०२२ मा युक्रेनमा रुसले आक्रमण गरेदेखि अमेरिकाले ३० […]

अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री युक्रेन भ्रमणमा, सैन्य सहायताको बाचा

काठमाडौं– अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन तथा रक्षामन्त्री लोयड अष्टिनले युक्रेनको भ्रमण गरेका छन् । रुसले गत फेब्रुअरी २४ मा आक्रमण गरेयता अमेरिकी प्रशासनका सबैभन्दा शीर्ष अधिकारीहरुले युक्रेनको भ्रमण गरेका हुन् । राजधानी किभमा उनीहरुले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेको जनाइएको छ । भेटवार्ताका क्रममा अमेरिकी अधिकारीहरुले रुसविरुद्ध लड्न युक्रेनलाई थप हतियार सहयोग गर्ने बाचा गरेको […]

रुसले युक्रेनमा रसायनिक हतियार प्रयोगको योजना गरेको छ : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनमा रसायनिक हतियार प्रयोगको योजना गरिरहेको आरोप लगाएका छन् । यसले युक्रेनमा ‘युद्ध अपराध’ का प्रमाणहरु संकलन गर्न मद्दत गर्ने बताउँदै अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले रुसी सेनाले अन्धाधुन्दा आक्रमण गरेको आरोप लगाएको हाे । रुसी सेनाले युक्रेनमा रणनीतिक महत्वका क्षेत्रमा निशाना बनाइरहेका बेला राष्ट्रपति बाइडेनको सो भनाइ आएको हो । यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादमिर

अमेरिकाको घातक हतियार आइपुग्यो युक्रेन (भिडियो)

अमेरिकाले युक्रेनलाई उपलब्ध गराएको घातक हतियारको पहिलो जत्था उक्त देश पुगेको छ । रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको भन्दै अमेरिकाका राष्ट्रपति जो बाइडनले घातक हतियार पठाएका हुन् ।  शुक्रवार अबेर राति युक्रेनको राजधानी कीएभमा रहेको अमेरिकी दूतावासले ट्विटरमा एक मालवाहक विमानबाट हरियो रंगको क्रेटहरू झारिएको तस्वीर अप्लोड गरेको थियो ।  उक्त क्रेटहरूमा लगभग १०० टन घातक हतियार रहेको र युक्रेनका अग्रपंक्तिका प्रतिरक्षकहरूलाई दिइने दूतावासले बतायो । रुसको आक्रामकता बढिरहेको बेलामा युक्रेनको प्रतिरक्षालाई थप म...

तातोलाई पछ्याउँदै आक्रमण गर्ने हाइपरसोनिक क्षेप्यास्त्र चीनले पार्‍यो तयार

चीनले इन्फ्रारेड होमिङ प्रविधि भएको हाइपरसोनिक हतियार बनाएको दाबी गरेको छ ।  यस्तो क्षेप्यास्त्रले ध्वनिको गतिभन्दा कैयौं गुणा छिटो कुनै क्षेप्यास्त्र वा लडाकू विमानबाट निस्कने तातोलाई पछ्याउन सक्छ । विशेषज्ञहरूका अनुसार, अमेरिकाले सन् २०२५ सम्म पनि यस्तो हतियार बनाउन गाह्रो छ ।  केही महिनाअघि चीनले अन्तरिक्षबाट आक्रमण गर्ने हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो । त्यसका विषयमा अमेरिकी सेनाका शीर्ष अधिकारीहरूले चिन्ता व्यक्त गरेका थिए ।  चीनको रिभ्यु जर्नल एयर यान्ड स्पेसमा शीर्ष वैज्ञानिक प्राध्यापक यी ...

युक्रेनले अमेरिकी हतियार देखाउँदै भन्यो– रुससँग सामना गर्न तयार

युक्रेनले सोमवार आफ्नो सेना दिवसको अवसरमा अमेरिकी हतियार देखाएर शक्तिप्रदर्शन गरेको छ ।  त्यस अवसरमा युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुसको आक्रमणविरुद्ध लड्न युक्रेनी बलहरू सक्षम रहेको बताए ।  युक्रेनी सीमानजिक रुसले लगभग एक लाख सैनिकहरू र भारीभरकम हतियार तैनाथ गरेको छ ।  दुई देशबीचको तनाव घटाउनका लागि अमेरिकाका राष्ट्रपति जो बाइडनले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग कुराकानी गर्ने भएका छन् ।  रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको भनी अमेरिकाले भाष्य निर्माण गरिरहँदा रुसले चाहिँ ...

इरानको साथ पाएका बिद्रोही समूहमाथि अमेरिकाकाे हवाई आक्रमण

अमेरिकाले इराक र सिरियामा इरानको साथ पाएका बिद्रोही समूह लक्षित हवाई आक्रमण गरेको छ। अमेरिकी रक्षा मन्त्रालयले यसबारे जानकारी दिएको हो। बिद्राही समूहले अमेरिकी सुरक्षा बलमाथि ड्रोन आक्रमण गरेपछि जवाफी कारवाही स्वरुप हवाई आक्रमण गरिएको पेन्टागनले जारी गरेको वक्तव्यमा उल्लेख छ। हवाई आक्रमणको निशानामा बिद्रोही समूहको कार्यसञ्चालन तथा हतियार भण्डारण केन्द्रहरु रहेको पेन्टागनले बताएको छ। […]