अमेरिकाले युक्रेनलाई पठायो ४ सय मिलियन डॉलर बराबरको सैन्य उपकरण र हतियार

रुससँग युद्ध लडिरहेको युक्रेनलाई अमेरिकाले फेरि सैन्य सहयोग गरेको छ । अमेरिकी रक्षा मन्त्रालयले युक्रेनलाई ४०० मिलियन डलर अर्थात करिब ३२०० करोड रुपैयाँ बराबरको सैन्य उपकरण र हतियार पठाएको बताएको छ । रक्षा मन्त्रालयले यो सहयोग युक्रेनको रक्षा आवश्यकता पूरा गर्नका लागि भएको बताएको छ । फेब्रुअरी २०२२ मा युक्रेनमा रुसले आक्रमण गरेदेखि अमेरिकाले ३० […]

सम्बन्धित सामग्री

रुसले उत्तर कोरियासँग हतियार खरिद गर्दै

काठमाडौं : रुस–युक्रेन युद्ध लम्बिएसँगै रुसले आवश्यक सैन्य उपकरण उत्तर कोरियासँग किन्ने भएको छ। रुसमाथि लगाइएको चौतर्फी प्रतिबन्धका कारण उत्तर कोरियासँग सैन्य उपकरण खरिद गर्न बाध्य भएको अमेरिकाको भनाइ छ।एक अमेरिकी अधिकारीका अनुसार युक्रेन युद्धमा प्रयोग गर्नका लागि मस्कोले पेङयोङसँग लाखौंको संख्यामा रकेट र गोला बारुद खरिदको प्रकृया अघि बढाएको हो।युद्धलाई लम्बाइ रहेको रुसले उत्तर कोरियासँग हतियार खरिद गर्नु भनेको गम्भीर आपूर्ति अभावको संकेतका रुपमा विश्लेषण गरिएको छ। युक्रेनक

रूसले उत्तर कोरियाबाट रकेट र हतियार किन्न खोजेको अमेरिकी गुप्तचरको दाबी

न्युयोर्क । रूसले युक्रेन युद्धको लागि उत्तर कोरियाबाट थप रकेट र गोला बारुद किन्न लागेको अमेरिकी गुप्तचर निकायले दाबी गरेको छ ।  रूसले उत्तर कोरियाबाट भविष्यमा थप सैन्य उपकरणहरू किन्न सक्ने अमेरिकी अधिकारीहरुले बताएका हुन् । युद्ध लम्बिने भएकोले उपकरण खरिद गर्न सक्ने अमेरिकी गुप्तचर विभागलाई उदृत गर्दै द न्यूयोर्क टाइम्सले...

चीनलाई के कुराको डर ? सी जिङपिङले सेनालाई दिए सबै हतियार परीक्षणको आदेश

चीनका राष्ट्रपति सी जिङपिङले पिपुल्स लिबरेशन आर्मीलाई आफ्नो सबै हतियार परीक्षण गर्न आदेश दिएका छन् । यसको लगत्तै चिनियाँ सेनाले पूरै देशमा ठूलो परिमाणमा वास्तविक युद्धको स्थितिमा आफ्नो सैन्य उपकरण प्रणालीको परीक्षण सुुरु समेत गरेका छन् । यत्तिको ठूलो परिमाणमा चीनको हतियारको परिक्षणमा ताइवान सतर्क भएको छ । युक्रेन संकटकाबीच चिनियाँ सेनाको हतियार परीक्षणमा कयाँै सवाल समेत उठिरहेको छ । सी जिङपिङले हालैमात्र सैन्य उपकरणको परीक्षण र आकलनको विषयलाई लिएर एक आदेशमा हस्ताक्षर गरेका छन् । यस आदेशमा युद्धक