सिरियास्थित इरानको हतियार भण्डारमा अमेरिकाको आक्रमण

अमेरिकाले पूर्वी सिरियामा इरानको एक हतियार भण्डारमा आक्रमण गरेको छ। इरानको रेभोल्युसनरी गार्ड र इरान समर्थित समूहले प्रयोग गर्दै आएको हतियार भण्डारमा हवाइ आक्रमण गरेको पेन्टागनले जनाएको छ। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले अमेरिकी रक्षा बलविरुद्धको आक्रमणको जवाफमा लडाकु जहाज एफ–फिप्टिनद्वारा हतियार भण्डारमा आक्रमण गरिएको बताएका छन्। अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण शुरु गरेयता अमेरिकाले मध्यपूर्वी देशमा इरान समर्थित लडाकुमाथि आक्रमण बढाएको छ। यो बीचमा अमेरिकाले कम्तीमा ४० वटा

सम्बन्धित सामग्री

हमासविरुद्ध लड्न अमेरिकाले इजरायललाई हतियार दिने

हमास लडाकु समूहले इजरायलमा आक्रमण गरेपछि अमेरिकाले इजरायलको समर्थन गर्दै हतियार दिने वाचा गरेको छ ।

प्रहरीमाथि आक्रमण गरी अज्ञात समूहले लुट्यो हतियार र गोली

मोरङ- सुनसरीको बर्जुगाँउपालिकामा सादा प्रहरीमाथि आक्रमण गरी अज्ञात समूहले हतियार र गोली लुटेको छ। सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक विपिन रेग्मीका अनुसार विराटनगर महानगरपालिका र बर्जुगाँउपालिकाको सीमामा पर्ने शुक्रबारेमा घटना भएको हो। इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको सादा पोशाकका प्रहरी विमल परियार, र प्रेम चौधरीलाई सूचना लिन जाने क्रममा करिब ४ जनाले एकैपटक […]

इरानबाट खरिद गरेको चार सय ड्रोन हतियार रुसले युक्रेनमा प्रयोग गरिसक्यो: अमेरिका

इरानबाट खरिद गरेको चार सय ड्रोन हतियार रुसले युक्रेनमा आक्रमण गरिसकेको पनि अमेरिकी दाबी छ ।

रुस–पश्चिमा तनाव : आणविक हतियार प्रयोग गर्ने पुटिनको धम्की

बुधबार बिहान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा आक्रमण भएको अवस्थामा ‘उपलब्ध सबै हतियार’ प्रयोग गर्ने चेतावनी दिँदै आंशिक परिचालनको आदेश दिए । पहिल्यै रेकर्ड गरिएको उक्त मन्तव्य–भाषणमा पुटिनले पश्चिमा देशलाई युक्रेनी...

युक्रेनविरुद्ध परमाणु हतियार प्रयोग गर्ने रुसको चेतावनी

काठमाडौँ । युक्रेनविरुद्ध आक्रमण जारी राखेको रुसले ‘गर या मर’को अन्तिम अवस्था आए परमाणु हतियार प्रयोग गर्ने बताएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले उक्त अभिव्यक्ति दिएका हुन् । उनले परमाणु हतियारको प्रयोग देशको सुरक्षाका लागि हुने बताएका छन् । मङ्गलवार समाचार च्यानल सीएनएनलाई दिएको अन्तरवार्तामा पेस्कोवले युक्रेनविरुद्धको लडाइमा परमाणु हतियार प्रयोगको […]

जर्मनीले बदल्यो नीति, युक्रेनलाई मिसाइल र एन्टि ट्यांक हतियार सहयोग गर्ने

१५ फागुन, काठमाडौं । रुसले आक्रमण तीव्र पारेपछि जर्मनीले युक्रेनप्रतिको आफ्नो नीति परिवर्तन गर्दै युक्रेनलाई हतियार सहयोग गर्ने निर्णय गरेको छ । जर्मनीका चान्सलर ओलाफ शल्ट्सले युक्रेनलाई एक हजार एन्टीट्यांक हतियार र जमिनबाट आकाशमा मार हान्नसक्ने पाँच सय मिसाइल पठाउने निर्णय गरेको बीबीसीले जनाएको छ । यसैगरी जर्मनीको यातायात मन्त्रीले आफ्नो हवाई क्षेत्रमा रुसी एयरलाइन्सलाई […]

चाहनेजति सबै नागरिकलाई हतियार दिन्छौँ: जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हतियार चाहने सबै नागरिकलाई हतियार दिने बताएका छन्। युक्रेनका सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति जेलेन्स्कीले पत्रकार सम्मेलनका क्रममा यस्तो जानकारी दिएका हुन्। रुसी सैन्यले युक्रेनमा आक्रमण गरेपछि युक्रेनी नागरिकहरुमाझ संकट मडारिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले आफ्नो सुरक्षाका लागि हतियार चाहने सबै नागरिकलाई हतियार दिने बताएका हुन्। उनले रुससँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा समेत […]