युक्रेनले सोमवार आफ्नो सेना दिवसको अवसरमा अमेरिकी हतियार देखाएर शक्तिप्रदर्शन गरेको छ ।
त्यस अवसरमा युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुसको आक्रमणविरुद्ध लड्न युक्रेनी बलहरू सक्षम रहेको बताए ।
युक्रेनी सीमानजिक रुसले लगभग एक लाख सैनिकहरू र भारीभरकम हतियार तैनाथ गरेको छ ।
दुई देशबीचको तनाव घटाउनका लागि अमेरिकाका राष्ट्रपति जो बाइडनले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग कुराकानी गर्ने भएका छन् ।
रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको भनी अमेरिकाले भाष्य निर्माण गरिरहँदा रुसले चाहिँ ...