मेगा बैंकको १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

मेगा बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा करिब १ प्रतिशत कम लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सञ्चित मुनाफा र सेयर प्रिमियम कोष समेतबाट गत आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट बैंकका सेयरधनीलाई चुक्ता पुँजीको १२.०७ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।अघिल्लो आव २०७६/०७७ […]

सम्बन्धित सामग्री

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११ प्रतिशत नगद लाभांश वितरण

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ११ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट करसमेत ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गत फागुन ३० गते सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।  लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गते एक दिन बुक क्लोज गरेकाले फागुन १० गतेसम्म कायम शेयरधनीलाई चैत ७ गतेदेखि नगद लाभांश वितरण गर्न शुरु गरेको हो । सम्बन्धित शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा नगद लाभांश वितरण गरिएको जानकारी कम्पनीले दिएको हो । हालसम्म आफ्नो शेयर हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका सदस्यलाई यथाशीघ्र गराई नगद लाभांश प्राप्त गर्नसमेत कम्पनीले आग्रह गरेको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

मितेरी डेभलपमेन्ट बैंकको १३ प्रतिशत लाभांश वितरण प्रस्ताव

१९ मंसिर, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १३ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ । १९ मंसिर सोमबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी ९० करोड ३४ लाख २८ हजारको १२.३५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने […]

कुमारी बैंकको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

कुमारी बैंकले आफ्ना शेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराको अध्यक्षतामा हालै बसेको २२औँ वार्षिक साधारणसभाले कर प्रयोजनसहित उक्त परिमाणको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

गरिमा क्यापिटलको १५.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

गरिमा क्यापिटलको १५.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । कम्पनीको हालै सम्पन्न छैटौँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

एनसीसी बैंकको ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सञ्चालक समितिले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । बैंकको २९ पुसमा सम्पन्न २४औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

हिमालयन डिस्टिलरीले शतप्रतिशत लाभांश वितरण गर्ने

हिमालयन डिस्टिलरीले शतप्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले २५ प्रतिशत नगद लाभांश र ७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।सञ्चालक समितिको यस प्रस्ताव साधारण सभाले पारित गर्नुपर्ने हुन्छ । कम्पनीले गत आर्थिक वर्षको नाफा तथा संचित मुनाफासमेतबाट आफ्ना सेयरधनीलाई शतप्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ ।

सेञ्चुरी बैंकले ६.०५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंक सञ्चालक समितिको ३५२औं बैठकले चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पास गरेको हो। बैंकको २०७८ असार मसान्तमा कायम चुक्ता पुँजी रु नौ अर्ब तीन करोड चौवालीस लाख उनान्तीस हजार पाँच सय […]

नेपाल एसबिआई बैंकद्वारा शेयरधनीलाई ९.४७% लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । नेपाल एसबिआई बैंकका शेयरधनीहरुले चुक्ता पुँजीको ९.४७% लाभांश प्राप्त गर्ने भएका छन् । बैंकको २७औँ वार्षिक साधारणसभाले उक्तप्रस्ताव पारित गरेको हो । सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पुँजीको ९.४७ प्रतिशतका दरले लाभांश (६% बोनश शेयर र ३.४७% नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।सभाले बैंकको आ.व. २०७६/७७ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७७ को वासलात, आ.व. २०७६÷७७ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक