काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंक सञ्चालक समितिको ३५२औं बैठकले चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पास गरेको हो। बैंकको २०७८ असार मसान्तमा कायम चुक्ता पुँजी रु नौ अर्ब तीन करोड चौवालीस लाख उनान्तीस हजार पाँच सय […]