१९ मंसिर, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १३ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ । १९ मंसिर सोमबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी ९० करोड ३४ लाख २८ हजारको १२.३५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने […]