१८ मंसिर, काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलमेन्ट लिमिटेडले ५.२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । १६ मंसिर शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ । कम्पनीले प्रस्तावित लाभांश पारित गर्नको लागि […]