अर्थमन्त्री जर्नादन शर्माले ऋषि धममलासँगको अन्तवार्तामा भनेः मैंले राजीनामा दिनुपर्ने कुनै कारण छैन

काठमाडौं, ५ असार । अर्थमन्त्री जर्नादन शर्माले आफूले राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताएका छन् । ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् मा विशेष अन्तवार्ता दिदै आफूले राजीनामा दिने गरी कुनै गल्ती नगरेको बताए । ‘मैंले राजीनामा दिनुपर्ने कुनै कारण छैन,’ मन्त्री शर्माले भने,‘अहिले बाहिर आएका कुरा भ्रामक हुन् ।’ बजेटलाई प्रभावित बनाउन […]

सम्बन्धित सामग्री

रुपन्देहीमा काँग्रेसको पराजयपछि नेतृत्वले नैतिक रूपमा राजीनामा दिनुपर्ने माग

रुपन्देहीमा नेपाली काँग्रेसको पराजय भएपछि जिल्लाको पार्टी नेतृत्वले नैतिक रूपमा जिम्मेवारी लिई राजीनामा दिनुपर्ने माग भएको छ ।  सत्तारूढ दलहरूको सहयोगमा देशभर सबभन्दा धेरै सिट जितेको नेपाली काँग्रेस प्रतिनिधि सभातर्फ पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा शून्यमा झनुलाई  जिल्ला नेतृत्वको अक्षमता भएको भन्दै एक समूहले नेतृत्वको कमजोरी भएको ठहर गरेको छ। काँग्रेसका विभिन्न कमिटीमा आबद्ध व्यक्तिहरूले आज एक विज्ञप्ति जारी गर्दै पार्टीको जिल्ला नेतृत्वको अक्षमताको कारण पराजय भोग्नु प

जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधानमा सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं : स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश वमकुमार श्रेष्ठको एकल इजलासले आचारसंहिताको दफा ३६ तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो। अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा दुवै पक्षसँगको छलफलपछि मात्रै निष्कर्षमा पुगिने आदेशमा उल्लेख छ। दुवै पक्षलाई यहि १३ गते छलफलको लागि बोलाइएको छ। साथै अदालतले अन्तरिम आदेश जारी गर्न

मनोनयनअघि राजीनामा दिनुपर्ने आचारसंहिता कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले मंगलबार कारण देखाउसहित राजीनामा दिनुपर्ने आचारसंहिता कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिमा आदेश जारी गरेको हो ।

एकजना मात्र होइन, सबै न्यायाधीश राजीनामा दिनुपर्ने खालका छन्– केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चका न्यायाधीशहरूले अदालतको मर्यादा बचाउन नसकेको आरोप लगाएका छन् । सर्वोच्चका सबै न्यायाधीश राजीनामा दिनुपर्ने खालका रहेको ओलीको टिप्पणी थियो ।  विराटनगर विमानस्थलमा सोमवार पत्रकारहरूसँग कुरा गर्दै ओलीले सर्वोच्च अदालतले संविधानको व्याख्याभन्दा अनेक धारा सिर्जना गरेका कारण अहिलेको स्थिति आएको दाबी गरे । ‘न्याय त जतिबेला असंवैधानिक ढंगले जनताको सार्वभौम सत्ता खोसेर लिने फैसला भयो, न्याय त त्यतिबेला नै मरेको थियो, अहिले छताछुल्ल भएको मात्र ...

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने सर्वोच्च बारले देखेका ९ कारण

काठमाडौँँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग राख्दै आन्दोलनमा रहेको सर्वोच्च अदालत बार एशोसिएशनले राजीनामा दिनुपर्ने नौवटा कारण सार्वजनिक गरेको छ । नेपाल बार एशोसिएशनको जारी आन्दोलनका क्रममा सर्वोच्च बारले बार इकाइहरुसँग छलफलका लागि भन्दै अवधारणा अघि सारेको सर्वोच्च अदालत बार एशोसिएशनका सचिव ऋषिराम घिमिरेले बताए । आफ्ना माग पूरा नभए बारले निर्णयक आन्दोलन गर्ने […]

सर्वोच्च बारले अघि सार्‍यो प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने नौ कारण

काठमाडौँ। राजीनामा दिनुपर्ने मागबाट घेरिएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सर्वोच्च अदालत बार एसोसिएसनले पनि नौ कारणले राणाले पदत्याग गर्नै पर्ने धारणा सार्वजनिक गरेको छ । राजीनामाका लागि ९ बुँदे माग अघि सार्दै सर्वोच्च बारले भनेको छ, ‘सर्वोच्च अदालत बार एशोसिएसनले कार्यसमितिबाट निर्णय गरेर नै प्रधानन्यायाधीशमाथि प्रश्न उठ्नुका कारण र आधारहरू प्रस्तुत गरेको हो । उहाँले तत्काल […]

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने १२ कारण यी हुन् :अधिवक्ता भट्टराई

न्युज अफ नेपाल ,काठमाडौं । नेपाल बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले प्रधानन्यायाधीशको राजीनामा मागिनुको १२ कारण सार्वजनिक गरेका छन् । बुधबार नेपाल बारको परिसरमा भएको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले १२ कारण पढेर सुनाएका हुन्।पेसीमा र इजलास गठनमा अनियमितता गरेको, मिडियामा गएर विचाराधीन मुद्दामा बोलेको र राजनीतिक नेताले झैं शक्ति आर्जन गर्न लागेको उनले आरोप लगाए। […]

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडानमा रहेका सर्वोच्चका न्यायाधीश छलफलमै

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने अडानमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरु छुट्टै आन्तरिक छलफलमा जुटेका छन्। जवरालाई हिजो सामूहिक भेटी राजीनामा गर्न आग्रह गरेपनि आजलाई पेसी तोकेपनि न्यायाधीशहरु आन्तरिक छलफलमा रहेका कारण कुनैपनि इजरास शुरु हुन सकेको छैन। सर्वोच्चमा प्रधानन्यायाधीश बाहेकका सबै न्यायाधीशहरु जबराले राजीनामा नदिएसम्म इजजास सुचारु हुन नसक्ने अडानसहित आन्तरिक छलफलमा जुटेका हुन्। […]

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बारकाे निष्कर्ष

काठमाण्डाै – नेपाल बार एसाेसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । आज सोमवार बसेको बारको बैठकले प्रधानन्यायाधीशले आज बैठक बोलाउने भने पनि नबोलाएको र सर्वोच्च अदालतभित्रका न्यायाधीशहरूले बैठक बहिष्कार गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै प्रधानन्यायाधीश जबराले मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष  निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशका कारण नागरिकले न्याय पाउन नसकेको बताउनुभयो । उहाँले बारको आजको बैठकले न्या...