मधेसका मुख्यमन्त्रीकाे दाबी- अध्यक्षले मेराे राजीनामा माग्नुभएकै छैन (अन्तर्वार्ता)

अहिले राजीनामा किन दिने ?  राजीनामा दिन्नँ । राजीनामा दिनुपर्ने कारण नै के छ र ? मैले अहिले आएर के अपराध गरेको छु र राजीनामा दिनलाई ?