काठमाडौँ- माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको सहकार्यमा कलाशी प्रोडक्सनकाे नाटक ‘ज्ञानको चिहान’ बुधबारबाट मञ्चन हुने भएको छ। नाटक बत्तिसपुतलिस्थित शिल्पी थिएटरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समुपस्थितिमा पुस १३ गते मञ्चन हुने भएको हो। नाटक पुस ३० गतेसम्म मञ्चन हुनेछ। ज्ञान विभिन्न तरिकामा सन्दर्भ गर्न सकिन्छ। यसको सामान्य अर्थमा शब्द ज्ञानले कुनै खास […]
काठमाडौँ- पाकिस्तानमा फेरि अल्पसङ्ख्यक अहमदिया समुदायका मानिसहरुको चिहान भत्काइएको पाइएको छ । हालैमात्र पाकिस्तानको लाहोर सहरबाट १५० किलोमिटर टाढा रहेको फैसलावादमा अज्ञात व्यक्तिहरुले अहमदियाहरुको १६ वटा चिहान भत्काएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । अहमदिया समुदायका प्रवक्ता अमिर महमुदले ७५ वर्षमा पहिलो पटक सो क्षेत्रमा अहमदियाहरुको चिहान भत्काइएको बताए । उनका अनुसार सो क्षेत्रमा […]
काठमाडौँ- पाकिस्तानमा पुनः अहमदिया मुसलमानको चिहान भत्काइएको समाचार सार्वजनिक भएको छ । फ्राइडे टाइम्स साप्ताहिक अखबारका अनुसार पछिल्लो समय पाकिस्तानको पेशावरमा रहेको अहमदिया मुसलमानको चिहान भत्काइएको हो । पछिल्लो घटनामा १९ वर्षे इश्फाक अहमदको चिहान भत्काइएको पाकिस्तानी अहमदिया समुदायका प्रवक्ता सलिम उद दिनले जनाएका छन् । त्यसअघि पाकिस्तानको ओकारा क्षेत्रमा अर्का ३६ वर्षे अहमदिया समुदायका […]
युक्रेनको राजधानी कीभमा रहेको चिहान गृहमा एक हजारभन्दा बढी शव राखिएको छ । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार अहिलेसम्म चिहान गृहमा एक हजार २० शव राखिएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि भएका हिंसात्मक घटनामा परी उनीहरूको मृत्यु भएको युक्रेनी अधिकारीहरूले दाबी गरेका छन् । “ती शवहरू सडक तथा विभिन्न घरहरूबाट सङ्कलन गरिएको हो, रुसले गरेको आक्रमणकै कारण उनीहरूको मृत्यु भएको हो,” एक अधिकारीले भने । देशका अन्य ठाउँहरूमा पनि यस्तै गरी शवहरू छरिएको र सङ्कलन
युक्रेनले राजधानी किएभ नजिकै अर्को सामूहिक चिहान फेला परेको बताएको छ । रुसी सेना फर्किएपछि खोजी तथा उद्धारका क्रममा बुजोभा गाउँमा गैरसैनिकको सामूहिक चिहान भेटिएको युक्रेनले बताएको बीबीसीले जनाएको छ ।
किएभ नजिकैको विभिन्न क्षेत्रमा पनि यसअघि पनि सामूहिक चिहान भेटिएकाे थियाे । युक्रेनी राजधानीलाई घेराबन्दी गरेको रुसी फौजले कैयौँ दिनसम्म त्यो क्षेत्र कब्जा गरेको थियो । सामूहिक चिहान भेटिएपछि युद्ध अपराधको आरोप लगाउँदै अन्तर्राष्ट्रियस्तरबाट रुसको निन्दा भएको छ । तर रुसले आफूले कुनै गल्ती नगरेको बताउँदै आएको छ...
काठमाडौं– पाकिस्तानमा अहमदिया सम्प्रदायका मुसलमानहरुलाई परायाजस्तो व्यवहारमात्रै गरिन्न, मृत्युपछि पनि चिहान भत्काइन्छ । इस्लाम खबरले जनाअनुसार हालै पाकिस्तानको पञ्जाब प्रान्तमा प्रहरीले नै अहमदियाहरुको करिब ५० चिहान भत्काइदिएको हो । पाकिस्तानको पञ्जाब प्रान्तको हफिजावाद क्षेत्रमा यस्तो घटना भएको हो । तीमध्ये केही चिहानमा कुरानका श्लोकहरु रहेको भन्ने उजुरीका आधारमा भत्काइएको जनाइएको छ । केही स्थानीय सुन्नी […]
एजेन्सी, २७ कात्तिक। पुरातत्वविद्हरुले पेरुको च्यान च्यान सहरमा प्राचीन समयको सामूहिक चिहान फेला पारेका छन्। उनीहरुले प्राचीन चिमु साम्राज्यको राजधानी च्यान च्यानमा सामूहिक चिहान फेला पारेका हुन्। चिमुले १५ औं शताब्दीमा च्यान च्यान सहरमा शासन चलाएको थियो। चिमुहरुलाई इनकासले हराएको थियो। सोही समयमा गाडिएको सामूहिक चिहान भेटिएको पुरातत्वविद्हरुले बताएका छन्। ती सामूहिक चिहान चिमुहरुको हुन […]
एकदिन त पूरा होला, एकदिन त कसो ठिक नहोला, एकदिन त कसो भेट नहोला, जे हुन्छ राम्रै हुन्छ भनेर सोच्दा-सोच्दै रित्तिएका गोजीको धुलो समेत टक्टकाउन नपाई आफै खरानी भएर उड्ने दिन आउँछ। यसरी अकालमै दफन हुने सपनाको चिहान हुन्छ त?