एजेन्सी, २७ कात्तिक। पुरातत्वविद्हरुले पेरुको च्यान च्यान सहरमा प्राचीन समयको सामूहिक चिहान फेला पारेका छन्। उनीहरुले प्राचीन चिमु साम्राज्यको राजधानी च्यान च्यानमा सामूहिक चिहान फेला पारेका हुन्। चिमुले १५ औं शताब्दीमा च्यान च्यान सहरमा शासन चलाएको थियो। चिमुहरुलाई इनकासले हराएको थियो। सोही समयमा गाडिएको सामूहिक चिहान भेटिएको पुरातत्वविद्हरुले बताएका छन्। ती सामूहिक चिहान चिमुहरुको हुन […]