काठमाडौं– पाकिस्तानमा अहमदिया सम्प्रदायका मुसलमानहरुलाई परायाजस्तो व्यवहारमात्रै गरिन्न, मृत्युपछि पनि चिहान भत्काइन्छ । इस्लाम खबरले जनाअनुसार हालै पाकिस्तानको पञ्जाब प्रान्तमा प्रहरीले नै अहमदियाहरुको करिब ५० चिहान भत्काइदिएको हो । पाकिस्तानको पञ्जाब प्रान्तको हफिजावाद क्षेत्रमा यस्तो घटना भएको हो । तीमध्ये केही चिहानमा कुरानका श्लोकहरु रहेको भन्ने उजुरीका आधारमा भत्काइएको जनाइएको छ । केही स्थानीय सुन्नी […]