काठमाडौं, १५ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारको अकर्मण्यताका कारण व्यवस्था विरोधी शक्तिहरु सल्बलाएको बताएका छन् । आज (शुक्रबार) समृद्धिका लागि संकल्प यात्रामा रहेका ओलीले डडेलधुराको अमरगढीमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै सरकारको अकर्मण्यताको फाइदा उठाउँदै प्रतिगामी शक्तिहरुले मेरेको राजतन्त्रलाई चिहान खनेर ब्युताउने प्रयास गरेको बताएका हुन् । उनले अब देश पछाडि […]
दक्षिण अमेरिकी देश पेरुमा पुरातत्वविदले एक समाधिस्थल उत्खननका बेला १३ सय वर्ष पुरानो चिहानको खोजी गरेको छ । पुरातत्वविदले उत्तरी लीमामा उत्खनन गरिरहेका बेला उनीहरुले वारी साम्राज्यको एउटा प्राचीन चिहान भेटे । उक्त चिहान त्यतिबेलाका एक उच्च दर्जाका व्यक्तिको थियो । उनलाई ‘लर्ड अफ ह्युआर्मे’ भनिन्थ्यो ।उक्त चिहानमा अन्य ६ व्यक्तिको अवशेष पनि भेटिएको छ । यिनीहरुलाई अर्कै ठाउँबाट ल्याएर पछि त्यहाँ राखिएको जस्तो देखिन्छ । उक्त चिहानमा चार वयस्क – सम्भवतः दुई महिला, दुई पुरुष–
रिपोर्टर्स नेपाल विश्लेषण । अफगानिस्तान त्यस्तो देश हो जहाँ कुनै महाशक्ति टिकेनन् । जो जो छिरे ती काबुल देखि कान्दाहारसम्म धक्का खाएर फर्किए । ठूलो सैन्य शक्ति र धनराशी गुमाए । महाशक्तिहरुको चिहान बन्यो अफगानिस्तान । भिडियोका लागि यहाँ क्लिक गर्नुहोस् ‘यदि तपाईं ब्रिटिश र अमेरिकी फौजलाई व्यक्तिगत सल्लाह दिनुपर्दा के भन्नुहुन्छ ?’ विश्व मामलाका […]
काठमाडौं : द्वन्द्वग्रस्त देश लेबनान र इजरायललाई छुट्याउन संयुक्त राष्ट्रसंघले एक सय २० किलोमिटर रेखा (ब्लु लाइन) कोरिदिएको छ। त्यो ब्लु लाइन सिमाना छुट्याउने आधिकारिक सिमाना होइन। तर दुवै देशले त्यस रेखाबाट अघि नबढ्ने कबुल संयुक्त राष्ट्रसंघसमक्ष गरेका छन्।
जम्मा ब्लु लाइनको १५ किलोमिटर रेखदेख गर्ने जिम्मेवारी नेपाली सेनाले ल...