काठमाडौं : गत भदौ १७ देखि मञ्चन भएर बीचमै रोकिएको नाटक ‘एन इन्स्पेक्टर कल्स’ बुधबारदेखि फेरि मञ्चन हुँदैछ। सिनामंगलस्थित पुरानो घर थिएटरमा कात्तिक १६ देखि मंसिर १२ सम्म पुनः मञ्चन हुन लागेको हो। यसअघि कलाकारलाई डेंगु संक्रमण भएपछि नाटकको मञ्चन बीचमै रोकिन पुगेको थियो। ‘एन इस्पेक्टर कल्स’ जेबी प्रिस्लेको सोही नामको नाटकको नेपाली अनुवाद हो। जसको निर्देशन तथा अनुवाद राजकमल फकिरले गरेका हुन्।डिटेक्टिभ थ्रिलर जनराको नाटक सन् १९१२ को पृष्ठभूमि रहेको भए पनि लेखिएक
आगामी मंसिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो ।दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०२२ मा १६ देशबाट २३ वटा नाटक महोत्सवमा मञ्चन हुनेछन् । दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन मण्डला थिएटरको ठूलो हल र केही नाट बाहिरी […]
काठमाडौं : आगामी मंसिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तरराष्ट्रिय नाटक महोत्सव हुने भएको छ। सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो।दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०२२ मा १६ देशबाट २३ वटा नाटक महोत्सवमा मञ्चन हुनेछन्। दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन मण्डला थिएटरको ठूलो हल र केही नाट बाहिरी परिसरमा पनि मञ्चन हुनेछन्।दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा २०० कलाकारको सहभागिता रहने र त्यसमध्ये १३० जना राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी क
काठमाडौँ – आगामी मंसिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो। दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव–२०२२ मा १६ देशबाट २३ वटा नाटक मञ्चन हुनेछन्। दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन मण्डला थिएटरको ठूलो हल र केही नाटक बाहिरी परिसरमा पनि मञ्चन […]
काठमाडौं । आगामी मंसिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । महोत्सवमा १६ देशका २३ वटा नाटक मञ्चन हुने छन् । महोत्सवमा नाटक मञ्चन मण्डला थिएटरको ठूलो हल र केही नाटक बाहिरी परिसरमा मञ्चन हुने छ । महोत्सवमा २ सय कलाकार र त्यसमध्ये १ सय ३० जना राष्ट्रिय र […]
काठमाडौं । मण्डला थिएटरले आगामी मंसिर ९ देखि १७ गतेसम्म नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो संस्करण आयोजना गर्ने भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नाट्य महोत्सवमा १६ देशका २३ नाटक मञ्चन हुने जानकारी गराइयो । जसमा पाँच नेपाली नाटक छन् । २०० जना कलाकारले भाग लिने महोत्सवमा १० हजार दर्शक सहभागी हुने अपेक्षा […]
काठमाडौं : पोखराको गन्धर्व नाटकघरमा नाटक 'चरणदास चोर' फेरि मञ्चन हुने भएको छ।मंसिर १ देखि १४ गतेसम्म चलेको नाटक दर्शकको अनुरोधमा मंसिर २२ देखि २५ गतेसम्म फेरि मञ्चन हुने भएको हो।भारतीय नाटककार, कवि तथा अभिनेता हबिब तनवीरको नाटक 'चरणदास चोर'लाई आशान्त शर्माले अनुवाद गरेका हुन्।रेनेसा थिएटरको प्रस्तुति रहेको नाटक निश्चल विमलको निर्देशनमा तयार भएको हो।हबिबले सन् १९७५ ताका लेखेको नाटकमा चरणदास नामको एउटा चोरको कथा छ, जो आफ्नो सिद्धान्तमा अडिग रहन्छ।उक्त नाटक हबिबले राज
काठमाडौं : टेकुस्थित कौसी थिएटरमा पचली भैरवसम्बन्धी सांस्कृतिक नाटक मञ्चन हुँदैछ। कात्तिक २५ सुरु भएको नाटक मञ्चन मंसिर ४ गतेसम्म नाटक मञ्चन हुँदैछ।
दशैंको पाचौं दिन पचिमह्रमा टेकुस्थित पचली भैरवको जात्रा हुन्छ। पचली भैरव (तेप आजु द्य) को मूर्तिलाई खटमा राखी टेकुबाट नगर परिक्रमा गराइन्छ। त्यसको भोलिपल्ट खोकनाको सिकालीमा रुद्रयाणी…
पर्वत : मोफसलमा पनि नाटक मञ्चनको क्रम बढ्दै गएका बेला पोखरामा ‘चरणदास चोर’ मञ्चन हुने भएको छ।कोरोना संक्रमण जोखिमका कारण दुई वर्षदेखि ठप्प रहेको नेपाली कला क्षेत्रलाई चलायमान बनाउन रेनसान्स थिएटर नाट्य सिर्जना समूहले मंसिर १ देखि १४ सम्म नाटक मञ्चन गर्ने नाटकका निर्देशक निश्चल विमलले जानकारी दिए।‘पोखरामा रहेर रंगकर्म गरिरहेका रंकर्मीहरूमा पनि कोरोनाले शारीरिक, मानसिक, सामाजिक र आर्थिक असर गर्यो। महामारीको अवस्था केही सहज बन्दै जाँदा रंगकर्मलाई कसरी सहज बनाउने भन्ने बारेमा