कैलालीकाे लम्कीचुहाकाे मेयरमा कांग्रेसका दुई जनालाई टिकट दिएपछि विवाद : RajdhaniDaily.com

RajdhaniDaily.com | धनगढी । कैलालीको लम्की चुहा नगरपालिकामा नेपाली कांग्रेसले एउटै पालिकामा दुईजनालाई टिकट दिएको खुलेको छ। गठबन्धन गर्दा उक्त पालिका नेपाली कांग्रेसकाे भागमा -

सम्बन्धित सामग्री

कांग्रेसमा चुलियो वरीयता विवाद

काठमाडौं : नेपाली कांग्रेसका नेताहरुबीच वरीयता विवाद चुलिँदै गएको छ। पार्टी सभापतिपछि दोस्रो वरीयतामा को हुने भन्ने विषयले नेताहरुबीच विवाद चुलिएको हो। १४औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित डा. शेखर कोइराला र हालका उपसभापति पूर्णबहादुर खड्काबीच वरीयताको विवाद चुलिँदै गएको छ।संस्थापन पक्षका खड्का र इतर पक्षको नेतृत्व गरिरहेका कोइरालामध्ये कसलाई दोस्रो वरीयताको नेता मान्ने भन्ने विषयमा कांग्रेस अहिले दुई धारमा विभाजित बनेको छ। १३ औँ महाधिवेशनमा

मोरङ कांग्रेसको सदस्यता विवाद पुग्यो अदालत

नेपाली कांग्रेसका ‘हेभिवेट’ नेताहरुको जिल्ला मोरङमा फेरि क्रियाशील सदस्यता विवाद सतहमा आएको छ।

थप ४ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्गियो

काठमाडौँ– थप ४ जिल्लामा नेपाली कांग्रेसका क्रियाशील सदस्यता विवाद समाधान गरेको छ । कैलाली, सुर्खेत, डोल्पा र बाँकेको क्रियाशील सदस्यता विवाद समाधान गरिएको हो । अब ८ वटा जिल्लामा विवाद बाँकी रहेको छ । यही असोज ५ गतेसम्म बाँकी रहेका २० जिल्लाको वडाको अधिवेशन एकै दिन गर्ने भनिएपछि शनिबारसम्म ८ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान […]

क्रियाशील सदस्यता विवाद समाधान गर्न देउवाले गरे छलफल

क्रियाशील सदस्यतासम्बन्धी देखिएका विवाद समाधान गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफल गरेका छन्।

सदस्यता विवाद समाधानपछि अधिवेशन गर्नुपर्छ : निधि

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले डडेलधुरामा क्रियाशील सदस्यता विवाद टुङ्ग्याएर अधिवेशन प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् । उपसभापति निधिले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आज एक पत्र लेख्दै सभापतिको गृह जिल्लासमेत भएकाले क्रियाशील सदस्यता विवाद समाधानपछि मात्र वडा अधिवेशन प्रारम्भ गर्न आग्रह गरेका हुन् । उनले पार्टी जिल्ला कार्यसमितिसँगको समन्वय र […]

क्रियाशील विवाद टुंग्याउन कांग्रेसका शीर्ष नेताहरु छलफलमा

काठमाडौँ – क्रियाशिल विवाद सुल्झाउन कांग्रेसका शिर्ष नेता छलफलमा जुटेका छन्। साँझ सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायतका नेताहरु बसेका हुन्। रमेश लेखक नेतृत्वको क्रियाशिल सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनमा १३ वटा निर्वाचन क्षेत्रको विवाद नसुल्झिएपछि फेरि सिटौलाको नेतृत्वमा लेखक र मिनेन्द्र रिजाल रहेको […]

कांग्रेस क्रियाशील सदस्यताको विवाद तीन दिनभित्र टुंगिने

नेपाली कांग्रेसका शिर्ष नेताहरुबीच तीन दिनभित्र क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंगो लगाउने सहमति भएको छ ।नेपाली कांग्रेसका शिर्ष नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौलाबीच बुधबार भएको छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टी देखिएको विवाद ३ दिन भित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने सहमति भएको हो । सभापति देउवाको बुढानिलकण्ठस्थित […]

कांग्रेसको क्रियाशील सदस्यता विवाद तीन दिनभित्र टंग्याइने

नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच तीन दिनभित्र क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगो लगाउने सहमति भएको छ ।  सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौंलाबीच बुधबार भएको छलफलमा क्रियाशील सदस्यताका...

क्रियाशील सदस्यता विवाद हल गर्न कांग्रेसका तीन शीर्ष नेताहरुको बैठक

काठमाडौँ– क्रियाशील सदस्यता विवाद हल गर्न कांग्रेसका तीन शीर्ष नेताहरुले बैठक गरेका छन्। छानबिन समितिले केही ठाउँको विवाद समाधान नगरी प्रतिवेदन बुझाएपछि त्यसको समाधान गर्ने जिम्मेवारी पाएका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच छलफल भएको हो। सभापति देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकमा क्रियाशीलको विवाद समाधान गर्ने विषयमा कुराकानी भएको वरिष्ठ […]

कांग्रेसका पदाधिकारीले छानबिन समितिमै फर्काए क्रियाशील सदस्यता विवाद

नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद सदस्यता छानबिन समितिमै फर्किएको छ । छानबिन समितिले प्रतिवेदन बुझाइसकेपछि बुधवार बसेको कांग्रेस पदाधिकारी बैठकले विवाद समितिमै फर्काएर समाधानका लागि १ दिनको समय दिएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निजी निवासमा बसेको बैठकले क्रियाशील सदस्यता सम्बन्धी विवादमा सहमति हुन बाँकी रहेका विषयलाई टुंगोमा पुर्‍याउन क्रियाशील सदस्यता छानबिन समितिलाई नै जिम्मा दिएको छ । क्रियाशील सदस्यतासम्बन्धी अधुरा विषय पूरा गर्न बिह...