मोरङ कांग्रेसको सदस्यता विवाद पुग्यो अदालत

नेपाली कांग्रेसका ‘हेभिवेट’ नेताहरुको जिल्ला मोरङमा फेरि क्रियाशील सदस्यता विवाद सतहमा आएको छ।

सम्बन्धित सामग्री

'डडेल्धुरामा कांग्रेसको क्रियाशील सदस्यता विवाद कायमै'

डडेल्धुरामा नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद कायमै रहेको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराका सभापति कर्ण बहादुर मल्लले शनिबार एक विज्ञप्ति जारी गर्दे जिल्लाको क्रियाशील सदस्यता विावद कायमै रहेको जानकारी...

रसुवामा विवाद : फर्म नभरेका र एमालेका सदस्यलाई पनि कांग्रेसको क्रियाशील सदस्यता

हिमाली जिल्ला रसुवामा कांग्रेसको क्रियाशील सदस्यता फर्म नभरेकालाई क्रियाशील सदस्यता प्रदान गरेपछि विवाद बढेको छ । पार्टीको १४औँ महाधिवेशनका लागि वितरण गरिएको क्रियाशील सदस्यतामा फर्म नभरेका सयभन्दा बढी व्यक्तिलाई छानबिन...

कांग्रेसको थप ८ जिल्लामा सदस्यता विवाद टुंगियो

काठमाडौं, ३० भदौ । सत्तारुढ दल नेपाली कांग्रेसले क्रियासिल सदस्यतासम्बन्धि विवाद थप ८ जिल्लामा टुङ्ग्याएको छ । कांग्रेसले काभ्रे, मोरङ, महोत्तरी, बर्दिया, पर्सा, कैलाली र सिन्धुपाल्चोकका क्रियासिल सदस्यता विवाद टुङ्ग्याएको जनाएको छ । क्रियासिल छानबिन समितिका सदस्यहरुसहित नेताहरु कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल, रमेश लेखकको समन्वयमा सर्वसम्मत रुपमा विवाद समाधान भएको हो । कांग्रेस निर्वाचन समितिले […]

अझै टुंगिन सकेन काठमाडौं कांग्रेसको क्रियाशील सदस्यता विवाद

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत विभिन्न जिल्लामा वडा अधिवेशन जारी रहँदा काठमाडौँमा क्रियाशील सदस्यता भने अहिलेसम्म टुंगिन सकेको छैन । जिल्लामा वडा अधिवेशन कहिले हुन्छ भन्ने अझै अन्योलता छ । क्रियाशील सदस्यता विवाद छानविन समितिले सदस्यताको विवाद टुंगो लगाएर पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाए पनि कतिपय जिल्लाको क्रियाशील सदस्यता विवाद कायम […]

कांग्रेस कार्यदलले बुझाउन सकेन क्रियाशील सदस्यता विवाद टुंग्याएको प्रतिवेदन

कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान गर्न बनेको कार्यदलको प्रतिवेदन रोकिएको छ । आइतबार विवाद समाधान भएको र पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तय भए पनि अन्त्यमा रोकिएको हो ।  कांग्रेस...

कांग्रेसले टुंग्यायो क्रियाशील सदस्यता विवाद, सभापतिले आजै प्रतिवेदन बुझ्‍ने

नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता विवाद टुंगिएको छ। साउन ३० मा बसेको केन्द्रीय कार्यसमिति निर्णय अनुसार कार्यदलले सदस्यता वितरण र नविकरणमा देखिँदै आएको विवाद टुंग्याएको कांग्रेसले जनाएको हो।  कांग्रेस प्रवक्ता विश्वप्रकाश...

कांग्रेसको क्रियाशील सदस्यता विवाद ‘सहमति नजिक’

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवादसहमति नजिक पुगेको नेताहरुले बताएका छन् । बारा, सप्तरीसहित १३ निर्वाचन क्षेत्रको विवाद सहमति नजिक पुगेको क्रियाशील सदस्यताको विवाद सुल्झाउने जिम्मा पाएका नेताहरुको भनाइ छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सदस्यता विवाद सुल्झाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र रमेश लेखक रहेको तीन सदस्यीय […]

५३ जिल्लाका सदस्यता विवाद टुंग्यायो कांग्रेसले

नेपाली कांग्रेसको ५३ जिल्लाको क्रियाशिल सदस्यता विवाद टुङ्गो लागेको छ । कांग्रेसको आगामी भदौ १६ देखि १९ सम्म हुने १४ औँ केन्द्रीय महाधिवेशनका लागि प्रारम्भिक मतदाताका रूपमा रहेको क्रियाशिल सदस्यता ती जिल्लाको ९० निर्वाचन क्षेत्रको टुङ्गो लागेको हो । ७७ जिल्लाको १६५ निर्वाचन क्षेत्रबाट आठ लाख ५० हजार क्रियाशिल सदस्यताको नामावली दर्ता भइसकेको पार्टीले जनाएको …

बागलुङमा कांग्रेस क्रियाशील सदस्यता विवाद : सदस्यता खारेज गर्न माग

पोखरा : नेपाली कांग्रेसको क्रियाशील सदस्यता नविकरण तथा वितरणमा विवाद उत्पन्न भएको छ। बागलुङ जिल्लाको क्षेत्र नं १(क) मा कांग्रेसको क्रियाशील सदस्यता नविकरण तथा वितरणमा विवाद भएको हो। बागलुङ क्षेत्र नं १(क) उपसभापति नारायण शर्मा पौडेलले नियतवश आन्तरिक रुपमा सल्लाह नगरी सदस्यता वितरण गरेको आरोप लगाए। उनका अनुसार नेपाली कांग्रेसको…

कांग्रेसको क्रियाशील सदस्यता विवाद अझै बल्झिदै, छानविनमै मतभेद

रोमन आचार्यकाठमाडौं, असार १३ । नेपाली कांग्रेसका नेताहरु पार्टी सभापतिको दौडमा कुदिरहेको बेला महाधिवेशनको न्यूनतम सर्त मानिएको क्रियाशील सदस्यताको विवाद अझै बल्झिरहेको छ । ७७ मध्ये ७५ जिल्लामा क्रियाशील सदस्यताको किचलो कायम छ । उजुरी र गुनासोहरुको चांग छ तर, सदस्यता छानविन समितिका सदस्यहरुबीच नै विवाद समाधानमा एकमत नदेखिँदा समस्या ज्यूँका त्यूँ छ । साउन […]