क्रियाशील सदस्यता विवाद समाधान गर्न देउवाले गरे छलफल

क्रियाशील सदस्यतासम्बन्धी देखिएका विवाद समाधान गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफल गरेका छन्।

सम्बन्धित सामग्री

'डडेल्धुरामा कांग्रेसको क्रियाशील सदस्यता विवाद कायमै'

डडेल्धुरामा नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद कायमै रहेको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराका सभापति कर्ण बहादुर मल्लले शनिबार एक विज्ञप्ति जारी गर्दे जिल्लाको क्रियाशील सदस्यता विावद कायमै रहेको जानकारी...

कांग्रेसले टुंग्यायो ७७ वटै जिल्लाको क्रियाशील सदस्यता विवाद

नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लगाएको छ। पछिल्लो समय विवाद बाँकि रहेको रौतहट र रसुवाको विवाद टुंगो लागेसँगै सबै जिल्लाको विवाद टुंगिएको हो। विवाद टुंगो लागेसँगै कांग्रेसले...

काँग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गियो

नेपाली कांग्रेसले रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । पार्टीको १४ औँ महाधिवेशनका लागि यसअघि ७५ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो लगाएको काँग्रेसले आज रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको हो । काँग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुंगिएसँगै अब रौतहटको मात्र क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको छ । रसुवामा नयाँ शक्तिबाट नेपाली काँग्रेसमा प्रवेश गरेका व्यक्तिलाई कति क्रियाशील सदस्यता दिने भन्ने विवादका कारण क्रियाशील सदस्यता टुङ्गोमा पुग्न सकेको थिएन ।काँग्

कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुंगियो, रौतहटको अझै बाँकी

काठमाडौं : नेपाली कांग्रेसले रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ। पार्टीको १४औँ महाधिवेशनका लागि यसअघि ७५ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो लगाएको कांग्रेसले आज रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको हो।          कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गीएसँगै अब रौतहटको मात्र क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको छ। रसुवामा नयाँ शक्तिबाट नेपाली…

कांग्रेसले क्रियाशील सदस्यता विवाद टुंग्यायो

काठमाडौं : नेपाली कांग्रेसले लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद टुंग्याएको छ। कांग्रेसले पछिल्लो पटक १३ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको हो।पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मीनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले क्रियाशील सदस्यतामा सहमति जुटाएको हो। केन्द्रीय निर्वाचन समिति सचिव केशव रिजालले कार्यदलले १३ वटै जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याउने सहमति गरेको बताए।‘कार्यदलले सबै जिल्लाको सदस्यता विवाद टुंग्याउने सैद्धान्तिक सहमति गरेर प

काभ्रेमा कांग्रेस क्रियाशील सदस्यता विवाद उत्कर्षमा

काभ्रे, असोज ३ । नेपाली कांग्रेसको वडा अधिवेशन नजिकिएसँगै काभ्रेमा क्रियाशील सदस्यता विवाद उत्कर्षमा पुगेको छ । जिल्लाले सर्वसम्मत रुपमा निर्णय गरेर पठाएको क्रियाशील सदस्यको नाम केन्द्रले काटेको भन्दै असन्तुष्ट पक्षले बनेपामा रहेको कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । शनिबार नेपाली कांग्रेस काभ्रेका उप–सभापति गोविन्द थापाको नेतृत्वमा तालाबन्दी गरिएको हो । तत्कालिन फोरम लोकतान्त्रिकबाट […]

थप ४ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्गियो

काठमाडौँ– थप ४ जिल्लामा नेपाली कांग्रेसका क्रियाशील सदस्यता विवाद समाधान गरेको छ । कैलाली, सुर्खेत, डोल्पा र बाँकेको क्रियाशील सदस्यता विवाद समाधान गरिएको हो । अब ८ वटा जिल्लामा विवाद बाँकी रहेको छ । यही असोज ५ गतेसम्म बाँकी रहेका २० जिल्लाको वडाको अधिवेशन एकै दिन गर्ने भनिएपछि शनिबारसम्म ८ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान […]

अझै टुंगिन सकेन काठमाडौं कांग्रेसको क्रियाशील सदस्यता विवाद

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत विभिन्न जिल्लामा वडा अधिवेशन जारी रहँदा काठमाडौँमा क्रियाशील सदस्यता भने अहिलेसम्म टुंगिन सकेको छैन । जिल्लामा वडा अधिवेशन कहिले हुन्छ भन्ने अझै अन्योलता छ । क्रियाशील सदस्यता विवाद छानविन समितिले सदस्यताको विवाद टुंगो लगाएर पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाए पनि कतिपय जिल्लाको क्रियाशील सदस्यता विवाद कायम […]

कांग्रेसमा टुंगियो क्रियाशील सदस्यता विवाद

काठमाडौँ- नेपाली कांग्रेसमा अन्तत: क्रियाशील सदस्यता विवाद टुंगिएको छ। सोमबार साँझ पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकले सदस्यता विवाद सुल्झाउँदै बुढानीलकण्ठस्थित देउवा निवासमा स्भापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका हुन्। क्रियाशील विवादको समाधानका लागि सभापति देउवा र वरिष्ठ  नेता रामचन्द्र पौडेलसहित शीर्ष नेताहरु उपस्थित थिए। कांग्रेसले भदौ १८ देखि  वडा […]

काँग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्ग्याउने जिम्मा कृष्ण सिटौलालाई

काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको शनिवारको बैठकले बाँकी रहेको क्रियाशील सदस्यता विवाद टुङ्ग्याउने जिम्मा कृष्ण सिटौला नेतृत्वको समितिलाई दिने निर्णय गरेको छ। भदौ २ भित्र क्रियाशील सदस्यता विवाद टुङ्ग्याउने गरी नयाँ महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको बैठकले टुङ्गिन बाँकी विवाद मिलाउने जिम्मा सिटौला नेतृत्वको समितिलाई दिने निर्णय गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए।