काठमाडौँ– क्रियाशील सदस्यता विवाद हल गर्न कांग्रेसका तीन शीर्ष नेताहरुले बैठक गरेका छन्। छानबिन समितिले केही ठाउँको विवाद समाधान नगरी प्रतिवेदन बुझाएपछि त्यसको समाधान गर्ने जिम्मेवारी पाएका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच छलफल भएको हो। सभापति देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकमा क्रियाशीलको विवाद समाधान गर्ने विषयमा कुराकानी भएको वरिष्ठ […]