सदस्यता विवाद समाधानपछि अधिवेशन गर्नुपर्छ : निधि

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले डडेलधुरामा क्रियाशील सदस्यता विवाद टुङ्ग्याएर अधिवेशन प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् । उपसभापति निधिले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आज एक पत्र लेख्दै सभापतिको गृह जिल्लासमेत भएकाले क्रियाशील सदस्यता विवाद समाधानपछि मात्र वडा अधिवेशन प्रारम्भ गर्न आग्रह गरेका हुन् । उनले पार्टी जिल्ला कार्यसमितिसँगको समन्वय र […]

सम्बन्धित सामग्री

एमाले मधेश प्रदेशको अधिवेशन सुरु

जनकपुरधाम- नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशन सुरु भएको छ । जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा सुरु अधिवेशन सुरु भएको हो । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । २३५ सदस्य प्रदेश कमिटी चयन गर्न मधेश प्रदेशको आठवटै जिल्लाबाट खुला तथा विभिन्न क्लस्टरबाट एक हजार २७ प्रतिनिधि छनोट भएका छन् । […]

धनुषा काँग्रेस अधिवेशन : दोस्रो चरणमा निधि पक्षलाई कोइराला समूहको समर्थन

नेपाली काँग्रेस धनुषाको सभापतिका लागि दोस्रो चरणको निर्वाचनमा डा. शेखर कोइराला समूहले विमलेन्द्र निधि समूहलाई समर्थन गरेको छ । पहिलो चरणमा चुनावी प्रतिस्पर्धामा तेस्रो भएका कोइराला समूहका सभापति पदका उम्मेदवार दिनेश प्रसैला यादवले निधि समूहका उम्मेदवार योगेन्द्र पजियारलाई समर्थन गरेका हुन् ।काँग्रेस धनुषाका लागि दोस्रो चरणको निर्वाचनअघि सर्वसम्मति गराउने प्रयास विफल भएपछि प्रसैलाले पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएका पजियारलाई समर्थन गरेका छन् ।पूर्व उपसभापति निधिको निवासमा भएको छलफलप

मधेसमा काँग्रेसको जिल्ला अधिवेशन : देउवाको कोपभाजनमा निधि

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले चौधौं महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध सभापतिमा उम्मेदवारी दिएका थिए । महाधिवेशन सकिइसकेको छ र परिणाम पनि आइसकेको छ । तर, मधेसको काँग्रेस राजनीतिमा देउवा–निधि प्रतिस्पर्धाको असर दीर्घकालसम्म पर्ने संकेत देखिएको छ । महाधिवेशनको बाछिटा प्रदेश अधिवेशनसम्म परेको थियो, अब जिल्ला अधिवेशनहरूमा पनि निधि–देउवा अन्तरविरोध प्रकट हुँदैछ ।   केन्द्रमा निधि लामो समयसम्म सभापति देउवा गुटमै थिए । तर, चौधौं महाधिवेशनमा देउवाविरुद्ध सभ

कांग्रेस प्रदेश २ अधिवेशन : गृह प्रदेशमै निधि कमजोर

जनकपुरधाम – नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि भएको प्रादेशिक अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गतको भएको निर्वाचनको मतपरिणामअनुसार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलले शतप्रतिशत नजिता हासिल गरेको छ। पार्टीका नेता विमलेन्द्र निधिको गृह प्रदेश भए पनि उनको प्यानलका कुनै पनि उम्मेदवारले जीत हासिल गर्न सकेन। प्रदेश सभापतिमा कृष्ण यादव विजयी भए। […]

प्रदेश-२ अधिवेशनमा देउवा विरुद्ध निधि र कोइरालाको गठबन्धन

काठमाण्डाै - नेपाली कांग्रेसको प्रदेश-२ अधिवेशन आजदेखि हुँदैछ । आज दिउँसो १ बजे उम्मेदवारको मनोनयन गर्ने समय तोकिएको प्रदेश निर्वाचन समितिले जनाएको  छ । समितिकाअनुसार चुनाव भोलि हुनेछ । प्रदेश-२ मा सभापति शेरबहादुर देउवा विरुद्ध शेखर कोइराला र विमलेन्द्र निधि समूहबीच गठबन्धन बनेको छ । देउवा समूहले सभापतिमा कृष्ण यादवलाई उम्मेदवारमा अघि सारेको छ भने निधिले आफू निकट रामसरोज यादवलाई अघि सार्नु भएको छ । कोइराला समूहले निधिका उम्मेदवार यादवलाई नै समर्थन गर्ने भएको छ ।  प्रदेश सभा संसदीय दलका नेता समे...

सदस्यता विवाद समाधानपछि अधिवेशन गर्नुपर्छ : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले डडेलधुरामा क्रियाशील सदस्यता विवाद टुङ्ग्याएर अधिवेशन प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।  उपसभापति निधिले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आज एक पत्र लेख्दै सभापतिको गृह जिल्लासमेत भएकाले क्रियाशील सदस्यता विवाद समाधानपछि मात्र वडा अधिवेशन प्रारम्भ गर्न आग्रह गरे । उनले पार्टी जिल्ला कार्यसमितिसँगको समन्वय र सहयोगबिना एकपक्षीय रूपमा अधिवेशनको मिति तोकिनु अनुचित भएको बताए ।“यस्तो गम्भीर विवादको समाधान नगरी अधिवेशन र नि