युरोपा लिगबाट बाहिरियो बार्सिलोना

काठमाडौं, फागुन १२। च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको क्याटलान क्लब बार्सिलोना युरोपा लिगको अन्तिम ३२ बाट बाहिरिएको छ । बार्सिलोनालाई हराउँदै इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको राउन्ड अफ १६ मा प्रवेश गरेको छ । गए राति नकआउट चरणको प्ले अफको दोस्रो लेगमा बार्सिलोनालाई २–१ गोलले हराउँदै समग्रमा ४–३ को जितसहित युनाइटेड अन्तिम १६ […]

सम्बन्धित सामग्री

बार्सिलोना च्याम्पियन्स लिगको समुह चरणबाटै बाहिरियो

एजेन्सी – क्याटलान क्लब बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको छ । बुधबार इन्टर मिलानले आफ्नो खेलमा जित निकालेपछि बार्सिलोना बायर्न म्युनिखविरुद्ध खेल्नुअघि नै युरोपा लिग खेल्ने टुंगो लागेको थियो । समूहको पाँचौ खेलमा पनि बार्सिलोना बायर्नसँग ३-० ले पराजित भयो । बुधबार भएको पहिलो खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजनलाई ४-० ले पराजित गरेको […]

बार्सिलोना बराबरीमा रोकियो

२५ चैत, काठमाडौं । युरोपा लिग फुटबलको क्वाटरफाइनल पहिलो लेगमा स्पानिस क्लब बार्सिलोना जर्मन क्लब एनट्राट फ्रान्कफुर्टसँग १-१ को बराबरीमा रोकिएको छ । फेरान टोरेसले दोस्रो हाफमा बार्सिलोनाका लागि बराबरी गोल फर्काएका थिए । घरेलु मैदानमा फ्रान्कफुटले दोस्रो हाफमा सुरुमा पहिले अग्रता लियो । खेलको ४८ औं मिनेटमा एन्स्गर नौफले गोल गर्दै फ्रान्कफुर्टलाई अग्रता दिलाएका […]

बार्सिलोना र एटलान्टा क्वाटरफाइनलमा

काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोना र इटालीको एटलान्टा युरोपा लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । राउण्ड अफ सिक्सटिन अन्तर्गत दोस्रो लेगको खेलमा बिहीबार राति टर्कीको गालातासारेलाई २–१ ले हराउँदै बार्सिलोना क्वाटरफइनलमा पुगेको हो । बार्सिलोनाको जितमा पेड्री र पिएरे एमरिक अबमेयाङले एक एक गोल गरे । गालातासारेका मार्कोस डोले पहिलो गोल गरेका […]

बार्सिलोना बराबरीमा रोकियो

२७ फागुन, काठमाडौं । स्पानिस क्लब बार्सिलोना युरोपा लिग अन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगमा टर्किस क्लब गालातासारेसँग गोलरहित बराबरीमा रोकिएको छ । बिहीबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गोल गर्ने केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन । फ्रेन्की डे जोङ र मेम्फिस डिपाएले अवसर पाएपनि फिनिसिङ गर्न सकेनन् । बार्सिलोना र […]

बार्सिलोना बरारीमा रोकियो

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना युरोपा लिग फुटबल प्रि–क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा रोकिएको छ । बिहीबार राति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना टर्किस क्लब गलातासारेसँग गोलरहित बराबरीमा रोकिएको हो । दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकियो । अब दोस्रो लेग गलातासारेको मैदानमा १७ मार्चमा हुनेछ । यस […]

युरोपा लिग: बार्सिलोना अन्तिम १६ मा

इटालीयन नेपोलीलाई दोस्रो लेगमा ४-२ अन्तरले पराजित गर्दै बार्सिलोना युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ। नेपोलीको घरेलु मैदानमा सहज जीत निकालेको क्याटलान क्लब बार्सिलोना समग्रमा ५-३ ले विजयी हुँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो। बार्सिलोनामा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो। बार्सिलोनाको जीतमा जोर्डी अल्वा, फ्रान्की डि जोङ, जेरार्ड पिके […]

नापोलीलाई हराउँदै बार्सिलोना प्रि–क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोना युरोपा लिग फुटबल प्रतियागिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा इटालीको नापोलीलाई उसैको मैदानमा ४–२ ले हराउँदै बार्सिलोना प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो । बार्सिलोनाका लागि जोर्डी अल्वा, फ्रान्की डि जोङ, जेरार्ड पिके र पिएरे इमरिक औवामियाङले एक एक गोल गरे । नापोलीका लोरेन्जो इन्सिग्ने र माटियो […]

बार्सिलोना र नापोलीको खेल बराबर

६ फागुन, काठमाडौं । युरोपा लिग अन्तिम ३२ को पहिलो लिगको खेलमा स्पानिस क्लब बार्सिलोना र इटालियन क्लब नापोलीले बराबरी खेलेका छन् । फेरदान टोरेसले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेपछि बार्सिलोनाले घरेलु मैदान नोउ क्याम्पमा खेल बराबरी गर्न सफल भएको हो । १८ वर्षपछि पहिलो पटक युरोपा कप खेलिरहेको बार्सिलोना पहिलो हाफमा पछि परेको थियो । […]

बराबरीमा रोकिए बार्सिलोना र नापोली

यूईएफए युरोपा लिग अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब नापोली बराबरीमा रोकिएका छन्। क्याम्प नाउमा सम्पन्न अन्तिम ३२ को पहिलो लेगको खेलमा १८ वर्षपछि युरोपा लिग खेलिरहेको घरेलु टोली बार्सिलोना नापोलीसँग १-१ गोलको बराबरीमा रोकिएको हो। खेलको २९ औं मिनेटमा नापोलीका पिओट्र जिएलिन्सकीले गोल गर्दै अग्रता…

बार्सिलोना च्याम्पियन्स लिगबाट आउट, युरोपा लिग खेल्ने

पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोना बायर्न म्युनिखसँग पराजित हुँदै १७ वर्षमा पहिलोपटक च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न असफल भएको छ । सन् २००३-०४ सिजनमा प्रतियोगितामा छनोट हुन असफल भए यता बार्सिलोना लगातार अन्तिम १६ मा छनोट हुँदै आएको थियो ।नकआउट चरणमा प्रवेश गर्न बार्सिलोनाले बेनफिकाको नतिजालाई बराबरी गर्नुपर्ने थियो । तर, उता पोर्चुगिज टोलीले भने डाइनामो किएभलाई आफ्नो घरेलु मैदानमा २-० ले हरायो । योसँग ज्याभीको टोली तेस्रो हुँदै युरोपा लिगको नकआउट राउन्ड प्लेअफमा पुगेको छ ।खेलको