युरोपा लिग: बार्सिलोना अन्तिम १६ मा

इटालीयन नेपोलीलाई दोस्रो लेगमा ४-२ अन्तरले पराजित गर्दै बार्सिलोना युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ। नेपोलीको घरेलु मैदानमा सहज जीत निकालेको क्याटलान क्लब बार्सिलोना समग्रमा ५-३ ले विजयी हुँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो। बार्सिलोनामा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो। बार्सिलोनाको जीतमा जोर्डी अल्वा, फ्रान्की डि जोङ, जेरार्ड पिके […]

सम्बन्धित सामग्री

युरोपा लिगबाट बाहिरियो बार्सिलोना

काठमाडौं, फागुन १२। च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको क्याटलान क्लब बार्सिलोना युरोपा लिगको अन्तिम ३२ बाट बाहिरिएको छ । बार्सिलोनालाई हराउँदै इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको राउन्ड अफ १६ मा प्रवेश गरेको छ । गए राति नकआउट चरणको प्ले अफको दोस्रो लेगमा बार्सिलोनालाई २–१ गोलले हराउँदै समग्रमा ४–३ को जितसहित युनाइटेड अन्तिम १६ […]

बार्सिलोना १७ वर्षपछि च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिर

एजेन्सी । जर्नम च्याम्पियन बायर्न म्युनिखसँग पराजित भएपछि पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोना १७ बर्षपछि च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । सन् २००३–०४ पछि पहिलो पटक बार्सिलोना अन्तिम १६ मा स्थान बनाउन असफल भएको हो । बार्सिलोनाले अव युरोपा लिग खेल्नेछ । यसै वर्ष आर्थिक समस्याका कारण स्टार खेलाडी लियोनल मेस्सीलाई गुमाएको बार्सिलोनाको लागि […]

बार्सिलोना च्याम्पियन्स लिगबाट आउट, युरोपा लिग खेल्ने

पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोना बायर्न म्युनिखसँग पराजित हुँदै १७ वर्षमा पहिलोपटक च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न असफल भएको छ । सन् २००३-०४ सिजनमा प्रतियोगितामा छनोट हुन असफल भए यता बार्सिलोना लगातार अन्तिम १६ मा छनोट हुँदै आएको थियो ।नकआउट चरणमा प्रवेश गर्न बार्सिलोनाले बेनफिकाको नतिजालाई बराबरी गर्नुपर्ने थियो । तर, उता पोर्चुगिज टोलीले भने डाइनामो किएभलाई आफ्नो घरेलु मैदानमा २-० ले हरायो । योसँग ज्याभीको टोली तेस्रो हुँदै युरोपा लिगको नकआउट राउन्ड प्लेअफमा पुगेको छ ।खेलको