बार्सिलोना र नापोलीको खेल बराबर

६ फागुन, काठमाडौं । युरोपा लिग अन्तिम ३२ को पहिलो लिगको खेलमा स्पानिस क्लब बार्सिलोना र इटालियन क्लब नापोलीले बराबरी खेलेका छन् । फेरदान टोरेसले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेपछि बार्सिलोनाले घरेलु मैदान नोउ क्याम्पमा खेल बराबरी गर्न सफल भएको हो । १८ वर्षपछि पहिलो पटक युरोपा कप खेलिरहेको बार्सिलोना पहिलो हाफमा पछि परेको थियो । […]

सम्बन्धित सामग्री

बार्सिलोना र रियल फेरि भिड्दै

एजेन्सी – बार्सिलोना र रियल म्याड्रिडले फेरि एक पटक एकअर्काको सामना गर्दैछन् । कोपा डेल रे सेमिफाइनलको दोस्रो सेमिफाइनलमा यी दुई टोलीबीच क्याम्प नोउमा प्रतिस्पर्धा हुने छ । खेल नेपाली समय अनुसार बुधबार राती १२ः४५ बजे सुरु हुनेछ । पहिलो लेगमा बार्सिलोना १–० ले विजयी भएको थियो । यद्दपी बार्सिलोनाका प्रशिक्षक जाभीले रियलको फाइनल पुग्ने […]

शीर्ष स्थानमा उक्लियो बार्सिलोना

काठमाडौं, भदौ २६ । बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । गयराती भएको खेलमा घरेलु टोली क्याडिजलाई ४–० ले पराजित गर्दै बार्सिलोना जारी सिजनमा पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो । बार्सिलोना ५ खेलबाट १३ अंक साथ शीर्षस्थानमा उक्लिएको छ । यद्यपि, रियल मड्रिडले एक खेल कम खेलेको छ। रियलको १२ अंक छ । […]

बार्सिलोना शीर्ष स्थानमा उक्लियो

घरेलु टोली क्याडिजलाई ४–० ले पराजित गर्दै शनिबार राति बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । यस खेलसंगै बार्सिलोना जारी सिजनमा पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो । बार्सिलोना ५ खेलबाट १३ अंक साथ शीर्षस्थानमा उक्लियो । यद्यपि, रियल मड्रिडले एक खेल कम खेलेको छ। रियलको १२ अंक छ । क्याडिज पुछारमा छ ।फरवार्ड रोबर्ट लेवान्डोस्कीले एक गोल सहित दुई असिस्ट दिए ।यस्तै, फ्रान्की डी जोङ, अन्सु फाती र औसमाने डेम्वेलेले समान एक एक गोल गरे । पहिलो हाफमा गोल निकाल्न नसकेको क्याटलान क्लब ब

बार्सिलोना र म्यानचेस्टर सिटी बराबरीमा

स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर सिटीबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । बार्सिलोना र सिटीले ३–३ गोलको बराबरी खेलेका हुन् ।

बार्सिलोना र म्यानचेस्टर सिटीबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकियाे

काठमाण्डाै - स्पेनिस क्लब बार्सिलोना र इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । क्याम्प नोउमा आज बिहान भएको खेलमा बार्सिलोना र सिटीले ३–३ गोलको बराबरी खेलेका हुन्। खेलको २१औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको २९औँ मिनेटमा पीएरे एम्रिक औबमेयाङले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ६६औँ मिनेटमा फ्रेन्की डी योङले गोल गर्दा बार्सिलोना २–१ गोलले अघि रह्यो। ७०औँ मिनेटमा कोल पाल्मेरले...

पहिलो जितको खोजीमा बार्सिलोना

काठमाडौँ- ला लिगा फुटबल गत साताबाटै सुरु भइसकेको छ । दोस्रो साता आइपुग्दा साविक विजेता रियल मड्रिडले लगातार दोस्रो जित निकालिसकेको छ भने साविक उपविजेता बार्सिलोना पहिलो जितको खोजीमा छ । पहिलो खेलमा घरेलु मैदानमै बार्सिलोना रायो भालेकोनोसँग गोलरहित बराबरीमा रोकियो । जाभि होर्नान्डेजको टिम बार्सिलोना आइतबार रियल सोसिडाड भ्रमणमा निस्कने छ । खेल नेपाली […]

घरेलु मैदानमा हारबाट जोगियो बार्सिलोना

डिफेण्डर रोनाल्ड अरौजोले खेल सकिन अन्तिम मिनेटमा गोल गरेसँगै स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना हारबाट जोगिएको छ ।

बार्सिलोना र सेभियाको खेल स्थगित

एजेन्सी – अर्काे साताको लागि तय भएको स्पेनिस ला लिगाको सेभिया र बार्सिलोना तथा भिल्लारियल र डिपोर्टिभो एलाभेसबीचको खेल स्थगित भएको छ । स्पेननको नेशनल स्पोर्ट्स काउन्सिल (सिएसडी) ले यो साताको लागि तय भएको मध्ये सेभिया र बार्सिलोना तथा भिल्लारियल र एलाभेसबीचको खेल स्थगित गर्ने निर्णय गरेको हो । यो दक्षिण अमेरिकी फुटबल फेडेरेसन (कन्मेवल) […]

बार्सिलोना र गेटाफे भिड्दै

एजेन्सी – स्पेनिस ला लिगामा आज राति क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा गेटाफेको आतिथ्यता गर्दै छ । खेल नोउ क्याम्पमा राति ८:४५ बजे हुनेछ । गेटाफेलाई हराउँदै बार्सिलोना शीर्ष चार टोलीसँगको अंक बराबरी गर्ने लक्ष्यमा मैदान उत्रनेछ । गेटाफेमाथि ३ गोलको जित निकाल्न सके बार्सिलोना गोल अन्तरमा शीर्षस्थानमा उक्लनेछ । बार्सिलोनाको २ खेलबाट ४ अंक […]

मेस्सी बिनाको बार्सिलोना दोस्रो खेल खेल्दै

काठमाडौं, ५ भदौ । स्पेनीस लिगमा आज बार्सिलोनाको खेल हुँदैछ । आज राती हुने खेलमा एथलेटिको बिलबाओले लियोनल मेस्सी बिना बार्सिलोनाको सामना गर्नेछ । मेस्सी बाहिरीएपछि बार्सिलोना आज पहिलो पटक घर बाहिर खेल्न लागेको हो । बर्सिलोनाले पहिलो खेलमा रियल सोसिडाडलाई हराउदै विजयी सुरुआत गरेको थियो । लिगको एक खेलमा एक जित निकाल्दै बार्साले ३ […]