बार्सिलोना च्याम्पियन्स लिगबाट आउट, युरोपा लिग खेल्ने

पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोना बायर्न म्युनिखसँग पराजित हुँदै १७ वर्षमा पहिलोपटक च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न असफल भएको छ । सन् २००३-०४ सिजनमा प्रतियोगितामा छनोट हुन असफल भए यता बार्सिलोना लगातार अन्तिम १६ मा छनोट हुँदै आएको थियो ।नकआउट चरणमा प्रवेश गर्न बार्सिलोनाले बेनफिकाको नतिजालाई बराबरी गर्नुपर्ने थियो । तर, उता पोर्चुगिज टोलीले भने डाइनामो किएभलाई आफ्नो घरेलु मैदानमा २-० ले हरायो । योसँग ज्याभीको टोली तेस्रो हुँदै युरोपा लिगको नकआउट राउन्ड प्लेअफमा पुगेको छ ।खेलको

सम्बन्धित सामग्री

बार्सिलोना च्याम्पियन्स लिगको समुह चरणबाटै बाहिरियो

एजेन्सी – क्याटलान क्लब बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको छ । बुधबार इन्टर मिलानले आफ्नो खेलमा जित निकालेपछि बार्सिलोना बायर्न म्युनिखविरुद्ध खेल्नुअघि नै युरोपा लिग खेल्ने टुंगो लागेको थियो । समूहको पाँचौ खेलमा पनि बार्सिलोना बायर्नसँग ३-० ले पराजित भयो । बुधबार भएको पहिलो खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजनलाई ४-० ले पराजित गरेको […]

बार्सिलोना बराबरीमा रोकियो

२५ चैत, काठमाडौं । युरोपा लिग फुटबलको क्वाटरफाइनल पहिलो लेगमा स्पानिस क्लब बार्सिलोना जर्मन क्लब एनट्राट फ्रान्कफुर्टसँग १-१ को बराबरीमा रोकिएको छ । फेरान टोरेसले दोस्रो हाफमा बार्सिलोनाका लागि बराबरी गोल फर्काएका थिए । घरेलु मैदानमा फ्रान्कफुटले दोस्रो हाफमा सुरुमा पहिले अग्रता लियो । खेलको ४८ औं मिनेटमा एन्स्गर नौफले गोल गर्दै फ्रान्कफुर्टलाई अग्रता दिलाएका […]

बार्सिलोना र एटलान्टा क्वाटरफाइनलमा

काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोना र इटालीको एटलान्टा युरोपा लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । राउण्ड अफ सिक्सटिन अन्तर्गत दोस्रो लेगको खेलमा बिहीबार राति टर्कीको गालातासारेलाई २–१ ले हराउँदै बार्सिलोना क्वाटरफइनलमा पुगेको हो । बार्सिलोनाको जितमा पेड्री र पिएरे एमरिक अबमेयाङले एक एक गोल गरे । गालातासारेका मार्कोस डोले पहिलो गोल गरेका […]

बार्सिलोना बराबरीमा रोकियो

२७ फागुन, काठमाडौं । स्पानिस क्लब बार्सिलोना युरोपा लिग अन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगमा टर्किस क्लब गालातासारेसँग गोलरहित बराबरीमा रोकिएको छ । बिहीबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गोल गर्ने केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन । फ्रेन्की डे जोङ र मेम्फिस डिपाएले अवसर पाएपनि फिनिसिङ गर्न सकेनन् । बार्सिलोना र […]

बार्सिलोना बरारीमा रोकियो

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना युरोपा लिग फुटबल प्रि–क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा रोकिएको छ । बिहीबार राति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना टर्किस क्लब गलातासारेसँग गोलरहित बराबरीमा रोकिएको हो । दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकियो । अब दोस्रो लेग गलातासारेको मैदानमा १७ मार्चमा हुनेछ । यस […]

युरोपा लिग: बार्सिलोना अन्तिम १६ मा

इटालीयन नेपोलीलाई दोस्रो लेगमा ४-२ अन्तरले पराजित गर्दै बार्सिलोना युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ। नेपोलीको घरेलु मैदानमा सहज जीत निकालेको क्याटलान क्लब बार्सिलोना समग्रमा ५-३ ले विजयी हुँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो। बार्सिलोनामा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो। बार्सिलोनाको जीतमा जोर्डी अल्वा, फ्रान्की डि जोङ, जेरार्ड पिके […]

नापोलीलाई हराउँदै बार्सिलोना प्रि–क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोना युरोपा लिग फुटबल प्रतियागिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा इटालीको नापोलीलाई उसैको मैदानमा ४–२ ले हराउँदै बार्सिलोना प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो । बार्सिलोनाका लागि जोर्डी अल्वा, फ्रान्की डि जोङ, जेरार्ड पिके र पिएरे इमरिक औवामियाङले एक एक गोल गरे । नापोलीका लोरेन्जो इन्सिग्ने र माटियो […]

बार्सिलोना र नापोलीको खेल बराबर

६ फागुन, काठमाडौं । युरोपा लिग अन्तिम ३२ को पहिलो लिगको खेलमा स्पानिस क्लब बार्सिलोना र इटालियन क्लब नापोलीले बराबरी खेलेका छन् । फेरदान टोरेसले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेपछि बार्सिलोनाले घरेलु मैदान नोउ क्याम्पमा खेल बराबरी गर्न सफल भएको हो । १८ वर्षपछि पहिलो पटक युरोपा कप खेलिरहेको बार्सिलोना पहिलो हाफमा पछि परेको थियो । […]

बराबरीमा रोकिए बार्सिलोना र नापोली

यूईएफए युरोपा लिग अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब नापोली बराबरीमा रोकिएका छन्। क्याम्प नाउमा सम्पन्न अन्तिम ३२ को पहिलो लेगको खेलमा १८ वर्षपछि युरोपा लिग खेलिरहेको घरेलु टोली बार्सिलोना नापोलीसँग १-१ गोलको बराबरीमा रोकिएको हो। खेलको २९ औं मिनेटमा नापोलीका पिओट्र जिएलिन्सकीले गोल गर्दै अग्रता…