नापोलीलाई हराउँदै बार्सिलोना प्रि–क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोना युरोपा लिग फुटबल प्रतियागिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा इटालीको नापोलीलाई उसैको मैदानमा ४–२ ले हराउँदै बार्सिलोना प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो । बार्सिलोनाका लागि जोर्डी अल्वा, फ्रान्की डि जोङ, जेरार्ड पिके र पिएरे इमरिक औवामियाङले एक एक गोल गरे । नापोलीका लोरेन्जो इन्सिग्ने र माटियो […]

सम्बन्धित सामग्री

एट्लेटिको म्याड्रिडलाई हराउँदै दोस्रो स्थानमा उक्लियो बार्सिलोना

लोनमा बार्सिलोना पुगेका आफ्नै खेलाडी जोआओ फेलिक्सको उत्कृष्ट प्रदर्शनमा एट्लेटिको म्याड्रिड बार्सिलोनासँग ३-० ले पराजित भएको छ। यसै सिजनको सुरुवातमा पोर्चुगिज स्टार एट्लेटिकोबाट लोनमा बार्सिलोना पुगेका थिए। पहिलो पटक घरेलु मैदानमा हार बेहाेरेकाे एट्लेटिको विरुद्ध फेलिक्सले ३६ औं मिनेटमा रोवर्ट लेवान्डोस्कीको पासको सदुपयो गरेका थिए। यद्यपि उनले आफ्नो गोलको सेलिब्रेसन भने गरेनन्। पहिलो हाफमा १-० […]

एट्लेटिको म्याड्रिडलाई हराउँदै तेस्रो स्थानमा उक्लियो बार्सिलोना

स्पेनिस क्लब बार्सिलोना अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले जोवाओ फिलिक्सको एकमात्र गोलमा एट्लेटिको म्याड्रिडलाई १-० ले पराजित गरेको हो। पोर्चुगिज फर्वाड फिलिक्स लोनमा एट्लेटिकोबाट बार्सिलोना पुगेका थिए। जहाँ उनले आफ्नो पूर्व क्लब विरुद्ध गोल गर्दै टिमलाई निर्णायक तीन अंक दिलाए। २८ औं मिनेटमा राफिन्हाको पासलाई उनले सदुपयोग गरेका थिए। […]

सेल्टालाई हराउँदै बार्सिलोना शीर्षस्थानमा

एजेन्सी – सेल्टा डि भिगोमाथि झिनो जित निकाल्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा शीर्षस्थानमा फर्किएको छ । सेल्टालाई १–० ले हराएपछि रियल म्याड्रिडलाई पछि पार्दै बार्सिलोना पुनः शीर्षस्थानमा फर्किएको हो । घरेलु मैदान नोउक्याम्पमा आइतबार राति भएको खेलमा बार्सिलोनाको जितमा पहिलो हाफमा पेड्रीले गरेको गोल नै निर्णायक बन्यो । उनले १७औं मिनेटमा पाब्लो गाभीको […]

इल्चेलाई हराउँदै बार्सिलोना उक्लियो शिर्ष स्थानमा

काठमाडौं । स्पेनिस लिग फुटबल ला लिगामा बार्सिलोना शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा इल्चेलाई ३–० ले हराउँदै बार्सिलोनाले अंक तालिकामा रियल मड्रिडलाई उछिनेको हो । खेलमा बार्सिलोनालाई विजयी गराउन रोबर्ट लेवान्डोस्कीले दुई तथा मेम्फीस डिपेले एक गोल गरे । खेलको ३४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । […]

क्याडिजलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा

काठमाडौँ – घरेलु टोली क्याडिजलाई ४–० ले पराजित गर्दै शनिबार राति बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ। यस खेलसँगै बार्सिलोना जारी सिजनमा पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो। बार्सिलोना ५ खेलबाट १३ अंक साथ शीर्षस्थानमा उक्लियो। यद्यपि, रियल मड्रिडले एक खेल कम खेलेको छ। रियलको १२ अंक छ। क्याडिज पुछारमा छ। फरवार्ड रोबर्ट लेवान्डोस्कीले […]

स्पेनिस लिगमा बार्सिलोना दोस्रो स्थानमा

काठमाडौं । रियाल मयोर्कालाई हराउँदै बार्सिलोना स्पेनिस लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति आफ्नै मैदानमा भएको खेलमा बार्सिलोना २–१ ले विजयी भयो । बार्साको जितमा मेम्फीस डिपे र सर्जियो बुस्क्वेट्सले एक एक गोल गरेका थिए । मयोर्काका एन्टोनियो राइलोले एक गोल फर्काएका थिए । स्पेनिस लिगअन्तर्गत आइतबार राति भएका अन्य तीन खेलहरु […]

सेभियालाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा

काठमाडौं । सेभियालाई हराउँदै बार्सिलोना स्पेनिस लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आफ्नै मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई १–० ले हराएकाे थियाे । बार्साको जितमा पेड्री गोन्जालेजले ७२ औं मिनेटमा निर्णायक गोल गरेका थिए । जितसँगै बार्सिलोना जारी सिजनको स्पेनिस लिगमा पहिलो पटक शीर्ष स्थानको रियाल मड्रिड नजिक पुगेको छ । लिगमा […]

बार्सिलोना र एटलान्टा क्वाटरफाइनलमा

काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोना र इटालीको एटलान्टा युरोपा लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । राउण्ड अफ सिक्सटिन अन्तर्गत दोस्रो लेगको खेलमा बिहीबार राति टर्कीको गालातासारेलाई २–१ ले हराउँदै बार्सिलोना क्वाटरफइनलमा पुगेको हो । बार्सिलोनाको जितमा पेड्री र पिएरे एमरिक अबमेयाङले एक एक गोल गरे । गालातासारेका मार्कोस डोले पहिलो गोल गरेका […]

बार्सिलोना र गेटाफे भिड्दै

एजेन्सी – स्पेनिस ला लिगामा आज राति क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा गेटाफेको आतिथ्यता गर्दै छ । खेल नोउ क्याम्पमा राति ८:४५ बजे हुनेछ । गेटाफेलाई हराउँदै बार्सिलोना शीर्ष चार टोलीसँगको अंक बराबरी गर्ने लक्ष्यमा मैदान उत्रनेछ । गेटाफेमाथि ३ गोलको जित निकाल्न सके बार्सिलोना गोल अन्तरमा शीर्षस्थानमा उक्लनेछ । बार्सिलोनाको २ खेलबाट ४ अंक […]

बार्सिलोना स्पेनिस सुपरकपको फाइनलमा

स्पेनिस सुपर कप अन्तर्गत गएराति भएको खेलमा रियल सोसिडाडलाई हराउँदै बार्सिलोना फाइनल प्रवेश गरेको छ। गएराति भएको सेमिफाइनल खेलमा रियल सोसिडाडलाई पेनाल्टीमा हराउँदै बार्सिलोना फाइनल प्रवेश गरेको हो। खेलमा बार्सिलोनाले फ्रेन्की डि जोङको गोलमा  खेलको ३९ मिनेटमा अग्रता बनाएको थियो। पहिलो हाफमा बार्सिलोना १ गोलले अघि रह्यो। दोस्रो हाफमा सोसिडाडले…