बार्सिलोना बरारीमा रोकियो

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना युरोपा लिग फुटबल प्रि–क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा रोकिएको छ । बिहीबार राति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना टर्किस क्लब गलातासारेसँग गोलरहित बराबरीमा रोकिएको हो । दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकियो । अब दोस्रो लेग गलातासारेको मैदानमा १७ मार्चमा हुनेछ । यस […]

सम्बन्धित सामग्री

बार्सिलोना बराबरीमा‌ रोकियो

एजेन्सी- बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा बराबरी रोकिएको छ। बुधबार बार्सिलोना र नेपोलीले १–१ को बराबरी खेलेका हुन् । नेपल्समा भएको खेलमा बार्सिलोनाले रोबर्ट लेवान्डोस्कीको गोलमा ७० औं अग्रता लिएको थियो । त्यसपछि ५ मिनेटपछि नेपोलीका लागि भिक्टर ओसिमहेनले बराबरी गोल फर्काएका थिए । अर्को अन्तिम १६ को पहिलो पोर्टोले आर्सनललाई १-० ले हराएको […] The post बार्सिलोना बराबरीमा‌ रोकियो first appeared on हाम्रो खेलकुद.

बार्सिलोना बरारीमा रोकियो

एजेन्सी – क्याटलान क्लब बार्सिलोना युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा रोकिएको छ । बार्सिलोना घरेलु मैदानमा टर्किस क्लब गालाटासारेसँग गोलरहित बराबरीमा रोकिएको हो । क्याम्प नोउमा बिहीबार राति भएको खेलमा बार्सिलोनाले गालाटासारेलाई दवावमा राखेपनि पाहुना टोलीको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । बार्सिलोनाले गालाटासारेको पोस्टमा दर्जन बढी आक्रमण बुनेपनि गोल गर्न […]

बार्सिलोना ग्रानाडासँग रोकियो

काठमाडौं  : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना ग्रानाडासँग रोकिएको छ। पछिल्लो समय आफ्नो फर्म सुधारको प्रयासमा रहेको बार्सिलोना सिजनको आठौं बराबरीको सिकार भयो। उसले ग्रानाडासँग १-१ को बराबरी खेल्दै शीर्ष तीनमा पुग्ने अवसर गुमाएको थियो।शनिबार शीर्ष तीनमा पुग्ने मौकामा रहेको बार्सिलोना अन्तिम समयमा समालिन नसक्दा अंक बाँड्न बाध्य भएको थियो। डेनी अलभेस २०१६ पछि लालिगमा फर्किएको खेलमा बार्सिलोनाले उनकै असिस्ट डे जोङको गोलमार्फत खेलमा अग्रता बनाएको थियो।पहिलो हाफ बराबरीमा सकिएको खेलमा बार्सिल

बार्सिलोना बराबरीमा रोकियो

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ । अवे मैदानमा भएको खेलमा बार्सिलोना ग्रानाडासँग १–१ को बराबरीमा रोकिएको हो । ५७ औँ मिनेटमा डी जोङले गोल गरी बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । तर ८९ औँ मिनेटमा रोड्रिग्वेज डियाजले ग्रानाडाका लागि बराबरी गोल गरेका हुन् । ७९ औँ मिनेटमा पाएज […]

१० खेलाडीमा सिमित सेभियासँग बार्सिलोना रोकियो

क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा दश खेलाडीमा सीमित सेभियासँग बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा बार्सिलोना घरेलु टोली सेभियासँग १–१ गोलको बराबरीमा रोकिँदै अंक बाँडन बाध्य भएको हो । खेलमा अग्रता एलेजान्द्रो गोमेजको गोलमा सेभियाले ३२औं मिनेटमा बनायो । उनले पूर्वबार्सिलोनाका खेलाडी इभान राकिटिकको पास सदूपयोग गरे । हाफ अघिनै बार्सिलोनाले खेल […] The post १० खेलाडीमा सिमित सेभियासँग बार्सिलोना रोकियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

वार्यन म्युनिखको विजयी यात्रा जारी‚ बार्सिलोना बराबरीमा रोकियो

च्याम्पियन्स लिग फुटबलमा समूह ‘इ’को खेलमा वार्यन म्युनिखले विजयी यात्रा जारी राख्दा बार्सिलोना भने बराबरीमा रोकिएको छ। मंगलबार राति वार्यनले डयनामो किभलाई २-१ ले पराजित गर्दै शतप्रतिशत नतिजा कायम राख्दा बार्सिलोना भने गोलरहित बराबरीमा रोकियो।पाँच खेलबाट १५ अंक बनाएको वार्यनका लागि रोवर्ट लेवान्डोस्की च्याम्पियन्स लिगमा लगातार नौ खेलमा गोल गरे। म्युनिखका लागि लेवान्डोस्कीले १४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यस्तै‚  किंग्स कोमनले ४२ औं मिनेटमा टिमको अग्रता दोब्ब

सम्हालिन नसक्दा बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं, २१ कात्तिक । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना सेल्टा डी भिगोसँग बराबरीमा रोकिएको छ । आईतबार राति भएको रोमान्चक खेलमा बार्सिलोना सेल्टा डी भिगोसँग ३–३ गोल अन्तरको बराबरीमा रोकिएको हो । सुरुवाती तीन गोलको अग्रतालाई बचाउन नसक्दा बार्सिलोनाले बराबरीमा रोकिन बाध्य भयो । खेलको ५औं मिनेटमा अंशु फातीले गोल गर्दै बार्सिलानालाई सुरुवाति अग्रता दिलाएका […]

बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी – क्याटलान क्लब बार्सिलोना घरेलु मैदानमा डिपोर्टिभो एलाभेससँग बराबरीमा रोकिएको छ । अग्रता जोगाउन नसक्दा बार्सिलोना एलाभेससँग १–१ गोलको बराबरीमा रोकिएको हो । क्याम्प नोउमा शनिबार राति भएको खेलमा बार्सिलोनाका लागि मेम्फिस डिपाएले गोल गर्दा एलाभेसका लुइस रियोजाले बराबरी गोल फर्काए ।८० प्रतिशत बल पोसेसन राखेपनि बार्सिलोनाले एलाभेसलाई हराउन सकेन । ४९औं मिनेटमा मेम्फिस […]

ला लिगामा बार्सिलोना कार्डिजसँग बराबरीमा रोकियो

काठमाडौं, ८ असोज । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना कार्डिजसँग बराबरीमा रोकिएको छ । बिहिबार राति भएको खेलमा बार्सिलोना कार्डिजसँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो । खेलको ६५औं मिनेटमा डी जोङ दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो । बार्सिलोनाले यस सिजन खराब सुरुवात गरेको छ । बार्सिलोनाले […]