२५ चैत, काठमाडौं । युरोपा लिग फुटबलको क्वाटरफाइनल पहिलो लेगमा स्पानिस क्लब बार्सिलोना जर्मन क्लब एनट्राट फ्रान्कफुर्टसँग १-१ को बराबरीमा रोकिएको छ । फेरान टोरेसले दोस्रो हाफमा बार्सिलोनाका लागि बराबरी गोल फर्काएका थिए । घरेलु मैदानमा फ्रान्कफुटले दोस्रो हाफमा सुरुमा पहिले अग्रता लियो । खेलको ४८ औं मिनेटमा एन्स्गर नौफले गोल गर्दै फ्रान्कफुर्टलाई अग्रता दिलाएका […]