लुकाएर ल्याएको कपडा बरामद

सुनसरी, १९ बैशाख । भन्सार छलि लुकाई ल्याएको कपडा प्रहरीले पक्राउ गरेको छ । ईटहरी उपमहानगरपालिका–१७ लबिपुरस्थित सडकमा सवारी साधन जाँच गर्नेक्रममा अबैध रुपमा भन्सार छलि लुकाई ल्याएको १३ बोरामा रहेको करिब ६ लाख ३२ हजार ९ सय ४० रुपैयाँ बराबरको लत्ताकपडा शुक्रबार साँझ प्रहरीले बरामद गरेको हो । को।१ ख ४२७५ नम्बरको बसमा इलाका […]

सम्बन्धित सामग्री

राजस्वछलि गरेर ल्याएको ४० लाख रुपैयाँ बराबरको कपडा बरामद

काठमाडौंः राजस्वछलि गरेर ल्याएको कपडा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। आइतबार दिउँसो विराटनगर महानगरपालिका वडा नम्बर १२ रोड शेष चोकमा भारतबाट नेपालतर्फ आएको बिआर ३८ बि २३७९ नम्बरको ट्याक्टरमा अवैध तरिकाबाट ल्याएको कपडा बरामद गरेको हो। प्रहरीले मोरङ जहदा गाउँपालिका वडा नम्बर १ बस्ने ट्याक्टर चालक वर्ष १९ को…

कपडामा लेपन गरेर ल्याएको ९७२ ग्राम सुन विमानस्थलबाट बरामद, ४ जना पक्राउ

दुबईबाट काठमाडौं आएका दुईजना युवाले कपडामा लेपन गरेर ल्याएको सुन प्रहरीले बरामद गरेको छ । दुबईबाट काठमाडौं आएका दुईजनाले कपडा भित्र लेपन गरेर ल्याएको ९७२ ग्राम सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका डिआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए ।  विमानस्थल प्रहरीले सुन ल्याउने र एयरपोर्टमा सुन रिसिभ गर्न गएका दुई जनासहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २४ वर्षीय सोम बहादुर बिक, मोरङ घर भएका २८ वर्षका रिवाज गजमेर, सुन रिसिभ गर्न गएका सिन्धुपाल्चोक भोटेकोशी

भन्सार छलेर ल्याउँदै गरेका कपडा बरामद

मकवानपुरको रातोमाटेबाट प्रहरीले भन्सार छलेर ल्याएको ७ बोरा कपडा बरामद गरेको छ । प्रहरी चौकी रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट कपडा बरामद गरेको हो ।पूर्वपश्चिम राजमार्गअन्तर्गत् वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.५ ख २४६८ नम्बरको यात्रुबाहक बस रातोमाटेमा चेक गर्ने क्रममा बसको डिकी र छतमा लुकाएर ल्याएको सो परिमाणको विभिन्न प्रकारको कपडा बरामद गरिएको हो ।प्रहरीका अनुसार उक्त बसबाट कुर्ता

भन्सार छलेर ल्याइएको ९ लाख बराबरको कपडा र सुर्ती बरामद

जनकपुरधाम – धनुषा प्रहरीले भन्सार छली गरेर ल्याएको लाखौँ मूल्य बराबरको कपडा तथा सुर्ती बरामद गरेको छ। आइतबार दिउँसो करिब डेढ बजे जिल्ला प्रहरी कार्यालय धनुषा तथा इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीको संयुक्त टोलीले उक्त समान बरामद गरेको हो। विदेह नगरपालिका–४ स्थित सार्वजनिक सडकखण्डमा भारतबाट अवैध भन्सार चोरी निकासी गरी ल्याएका साडी, विमल सर्ट […]

१ करोड ४५ लाख बराबरको भन्सार छलीको कपडा चितवनबाट बरामद

चितवनको खैरेनी नगरपालिका वडा नम्बर–८ बाट प्रहरीले भन्सार छलीको कपडा र फलामको छड बरामद गरेको छ । वीरगञ्जबाट भित्रिएका ४ वटा ट्रक चेकजाँच गर्दा ८६ पोका भन्सार छलीको कपडा बरामद गरिएको चितवनका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।फलामको छडभित्र सो कपडा लुकाएर ल्याएको अवस्थामा इलाका प्रहरी कार्यालय खैरेनीका इन्स्पेक्टर सुवास भट्ट नेतृत्वको टोलीले सो सामान बरामद गरेको थियो । ट्रकबाट १ करोड ४५ लाख मूल्यको कपडा र ८८ लाख मूल्य बराबरको फलामको छड प्रहरीले बरामद गरेको छ । फलामको छडको चाहिँ बीज बिजक

ठूलो परिमाणमा तस्करीको कपडा बरामद

रौतहट, १६ मङ्सिर: भारतदेखि तस्करी भएर आएको अवैध कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा बेस क्याम्प सरमुजवा बङ्कुलबाट खटिएको टोलीले अवैध कपडा बरामद गरेको हो । क्याम्पका सशस्त्र प्रहरी निरीक्षक भरत गौतमको नेतृत्वमा खटिएको टोलीले भारतबाट भन्सार छली गरेर ल्याएको दुई मोटरसाइकलसहित करिब रु साढे चार लाख मूल्य बराबरको […]

भन्सार छली ल्याएको कपडा बरामद

प्रहरीले भन्सार छली ल्याएको दुई लाख रुपैयाँभन्दा धेरै मुल्य बराबरको कपडा बरामद गरेको छ। नागढुंगास्थित चेक पोइन्टबाट प्रहरीले सो मूल्य बराबरको कपडा बरामद गरेको हो। कपिलवस्तुको कृष्णनगरबाट आएको बा ५ ख...

भन्सार छलेर ल्याएको सुर्ती र रेडिमेट कपडा बरामद

सुर्खेत प्रहरीले  भन्सार छलेर ल्याएको सुपर पावर सुर्ती र  रेडिमेट कपडा बरामद गरेको छ । नेपालगञ्जबाट सुर्खेततर्फ ल्याइँदै गरेको सुपर पावर सुर्ती १  हजार ६७४ पिस र विभिन्न किसिमका काँचो तथा रेडिमेट कपडा गरी एक लाख ४० हजार १० रुपैयाँ बराबरको सामान बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) रामप्रसाद घर्तीका अनुसार नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको बा ५ ख ४५५८ नम्बरको फोर्स गाडीमा  चेकजाँच गर्दा उक्त सामान भेटिएको हो ।  ‘हामीले बरामद गरेको सामान आ

भन्सार छली ल्याएका कपडा बरामद

सिमा पारीबाट भन्सार छली गरेर ल्याइएको रेडिमेड तथा थान कपडा प्रहरीले बरामद गरेको छ । तालुक २ नं. प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी पोखरभिण्डबाट गएको संयुक्त प्रहरी टोलीले सिमापारिबाट भन्सार छली ल्याएको एक लाख ५० हजार मूल्य बराबरको रेडिमेड तथा थान कपडाहर...

वीरगञ्ज आईसीपी हुँदै निस्केको ट्रकबाट १ करोडको कपडा बरामद

११ चैत, वीरगञ्ज । धान बोक्ने ट्रकमा लुकाइ भन्सार छलेर ल्याइरहेको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतबाट वीरगञ्ज आईसीपीको बाटो हुँदै काठमाडौं जान लागेको बीआर ०६ जीबी ४१५६ नम्बरको भारतीय ट्रक सशस्त्र प्रहरीले बरामद गरेको हो । आईसीपीमा भन्सार जाँचपासपछि बाहिरिएको धानको ट्रक चेकजाँच गर्दा धानको बोरामुनि कपडा लुकाएर ल्याएको पाइएपछि मंगलबार ट्रक […]