भन्सार छलेर ल्याइएको ९ लाख बराबरको कपडा र सुर्ती बरामद

जनकपुरधाम – धनुषा प्रहरीले भन्सार छली गरेर ल्याएको लाखौँ मूल्य बराबरको कपडा तथा सुर्ती बरामद गरेको छ। आइतबार दिउँसो करिब डेढ बजे जिल्ला प्रहरी कार्यालय धनुषा तथा इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीको संयुक्त टोलीले उक्त समान बरामद गरेको हो। विदेह नगरपालिका–४ स्थित सार्वजनिक सडकखण्डमा भारतबाट अवैध भन्सार चोरी निकासी गरी ल्याएका साडी, विमल सर्ट […]

सम्बन्धित सामग्री

भन्सार छलेर ल्याएको सुर्ती र रेडिमेट कपडा बरामद

सुर्खेत प्रहरीले  भन्सार छलेर ल्याएको सुपर पावर सुर्ती र  रेडिमेट कपडा बरामद गरेको छ । नेपालगञ्जबाट सुर्खेततर्फ ल्याइँदै गरेको सुपर पावर सुर्ती १  हजार ६७४ पिस र विभिन्न किसिमका काँचो तथा रेडिमेट कपडा गरी एक लाख ४० हजार १० रुपैयाँ बराबरको सामान बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) रामप्रसाद घर्तीका अनुसार नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको बा ५ ख ४५५८ नम्बरको फोर्स गाडीमा  चेकजाँच गर्दा उक्त सामान भेटिएको हो ।  ‘हामीले बरामद गरेको सामान आ