वीरगञ्ज आईसीपी हुँदै निस्केको ट्रकबाट १ करोडको कपडा बरामद

११ चैत, वीरगञ्ज । धान बोक्ने ट्रकमा लुकाइ भन्सार छलेर ल्याइरहेको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतबाट वीरगञ्ज आईसीपीको बाटो हुँदै काठमाडौं जान लागेको बीआर ०६ जीबी ४१५६ नम्बरको भारतीय ट्रक सशस्त्र प्रहरीले बरामद गरेको हो । आईसीपीमा भन्सार जाँचपासपछि बाहिरिएको धानको ट्रक चेकजाँच गर्दा धानको बोरामुनि कपडा लुकाएर ल्याएको पाइएपछि मंगलबार ट्रक […]