राजस्वछलि गरेर ल्याएको ४० लाख रुपैयाँ बराबरको कपडा बरामद

काठमाडौंः राजस्वछलि गरेर ल्याएको कपडा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। आइतबार दिउँसो विराटनगर महानगरपालिका वडा नम्बर १२ रोड शेष चोकमा भारतबाट नेपालतर्फ आएको बिआर ३८ बि २३७९ नम्बरको ट्याक्टरमा अवैध तरिकाबाट ल्याएको कपडा बरामद गरेको हो। प्रहरीले मोरङ जहदा गाउँपालिका वडा नम्बर १ बस्ने ट्याक्टर चालक वर्ष १९ को…

सम्बन्धित सामग्री

भन्सार छलेर ल्याएको २० बोरा चिनी प्रहरी नियन्त्रणमा

काठमाडौं : भन्सार छलेर नेपाल भित्र्याएको एक टन चिनी पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले भन्सार छलेर चोरी पैठारी गरी ल्याएको चिनी बरामद गरेको हो।२० बोरा चिनी बरामद गरिएको पर्साका प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए। उक्त चिनी प्रतिबाेरा ५० केजी रहेकाे प्रहरीले जनाएकाे छ। उनका अनुसार बरामद चिनीको मूल्य १ लाख रुपैयाँ बराबर रहेको छ।बरामद गरिएको चिनी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

यूएईको सडकमा रातो बत्तीको नियम पालना नगरे झण्डै १८ लाख रुपैयाँ जरिबाना

काठमाण्डौ – यूएईमा हेभी ड्युटी ट्रक चालकले रातो बत्तीको नियम पालना नगरेमा ५० हजार दिर्हाम अर्थात् झण्डै १८ लाख रुपैयाँ जरिबाना र डिपोर्ट हुने भएको छ । यूएईले आफ्नो ट्राफिक नियमको विभिन्न बुँदा संशोधन गर्दै गैर इमिरेटी नागरिक (विदेशी नागरिक)ले हेभी ड्युटी ट्रक चलाउँदा रातो बत्तीको नियम उलङ्घन गरेमा ५० हजार दिर्हाम अर्थात् १७ लाख ९५ हजार ३६० रुपैयाँ जरिवानासहित डिपोर्ट गर्ने प्रावधान ल्याएको हो । यस्तै लापरबाहीका साथ सवारी चलाएमा, अरूलाई जोखिममा पारेमा वा प्रहरी देखेर भाग्ने कोसिस गरेमा त्यस्तो सवारीलाई सि...

दाङको सरकारी विद्यालयमा चार शय्याको स्वास्थ्य कक्ष स्थापना

विद्यालयले नै चार लाख रुपैयाँ लगानी गरेर विद्यालयमा चार वटा शय्या सञ्चालनमा ल्याएको हो।

चाउचाउको कार्टुनमा कसरी ५० लाख आयो? पोखरेलको जवाफ : टिकट बिक्रीबाट !

विराटनगर : सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले विराटनगरबाट ल्याइएको ५० लाख रुपैयाँ कम्पनीको भएको जिकिर गरेका छन्। बिहीवार राजस्व अनुसन्धान विभागमा बयान दिँदै उनले टिकट बिक्रीबाट भएको ५० लाख रुपैयाँ संकलन सौर्य एयरलाइन्सबाट ल्याएको बताएका थिए। 'एयरलाइन्सको टिकटबाट उठेको पैसा ल्याइएको हो। यो कम्पनीको पैसा हो,' उनले अनुसन्धान अधिकृतसँग भनेको…

भन्सार छलेर ल्याएको ७६ लाखको औषधि बरामद

१९ भदौ, जनकपुरधाम । सिरहामा भारतबाट भन्सार छलेर ल्याएको ७६ लाख रुपैयाँ बराबरको औषधि बरामद गरेको बताएको छ । लहान नगरपालिका–१९ स्थित कटहा चोकबाट लु १ स ८००७ नम्बरको अटो रिक्सामा ल्याइँदै गर्दा औषधि बरामद भएको प्रहरीले जनाएको छ । चेकजाँच गर्ने क्रममा रिकल–के २–७ १५ कार्टुन, ओथोकल ट्याब्लेट १० कार्टुन र केयरकल ट्याब्लेट ५ […]

बजाज शून्य अफरमा रोशन साफीले जिते १० लाख रुपैयाँ

८ वैशाख, काठमाडौं । नेपालका लागि बजाज बाइकको एक मात्र आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले नयाँ वर्ष २०७८ को अवसरमा ल्याएको बजाज शून्य अफरमा रोशन साफीले १० लाख रुपैयाँ जितेका छन् । कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार माछित्जीत्कैया–६, लग्मा निवासी साफीले ओम अटोमोबाइल, जनकपुरबाट १५० सीसीको बजाज पल्सर मोटरसाइकल खरिद गर्दा ६ […]

भन्सार छलेर ल्याएको मोबाइलसहित एकजना पक्राउ

१८ फागुन, काठमाडौं । भन्सार छली ल्याएका १६७ थान मोबाइलसहित प्रहरीले काठमाडौंको गौराीघाटबाट एकजनालाई पक्राउ गरेको छ । भन्सार छलेर ल्याएका १२ लाख रुपैयाँ बराबरको मोबाइलसहित रामेछापको लिखु गाउँपालिका-६ घर भएका २६ वर्षीय मिलन श्रेष्ठलाई काठमाडौंको गौरीघाटस्थित उनकै डेराबाट सोमबार राति पक्राउ गरेको हो । भन्सार छली ल्याएका विभिन्न ब्राण्डका मोबाइल लुकाइराखेको भन्ने सूचनाका आधारमा […]